कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको दुई लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ।
जिल्लाको बहादुरगन्ज र मर्यादापुरमा चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग १ ख ३८५४ नम्बरको हाईसमा चेकजाँच गर्ने क्रममा गल्याङ राम्दीबाट अबैध रुपमा ल्याइएका ७० थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । नवलपरासी सुनौल नगरपालिका २ मुखियाटोल बस्ने अजय गुप्ताले अवैध रुपमा ल्याउदैँ गरेको कपडा […]
मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रहरीले अवैध रुपमा भित्रिएको ४ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भारततर्फबाट छोटी भन्सार हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको हो। प्रहरीले रंगेलीको साहु टोलमा भन्सार छली भित्रिएको अवस्थामा ४ लाख रुपैयाँ बराबरको जिन्स […]
मकवानपुरको रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याएको ७ बोरा कपडा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्ने क्रममा बसको डिकी र छतमा लुकाएर ल्याएको सो परिमाणको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।प्रहरीका अनुसार उक्त बसबाट कुर्ता
इलाका प्रहरी कार्यालय हिरमिनियाले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । भन्सार छलि अवैध बाटोबाट ल्याउँदै गरेको दुई लाख १७ हजार एक सय मूल्य बराबरको कपडा प्रहरीले बरामद...
सशस्त्र प्रहरीले टेम्पोबाट लाखौँको कपडा बरामद गरी भन्सार बुझाएको छ। रौतहटको गढीमाई नगरपालिका ८ मलाहीटोलबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको हो।...
रौतहट, १६ मङ्सिर: भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो । क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब रु साढे चार लाख मूल्य बराबरको […]
प्रहरीले भन्सार छली ल्याएको दुई लाख रुपैयाँभन्दा धेरै मुल्य बराबरको कपडा बरामद गरेको छ। नागढुंगास्थित चेक पोइन्टबाट प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको हो।
कपिलवस्तुको कृष्णनगरबाट आएको बा ५ ख...