विराटनगरबाट तस्करीका कपडा बरामद

भन्सार छलेर अवैध रुपमा चोरी तस्करी गरेर ल्याइएको दुई गाडी कपडा विराटनगर भन्सार कार्यालयले बरामद गरेको छ।...

सम्बन्धित सामग्री

भन्सार छली भित्र्याइएकाे दुई लाख रुपैयाँको कपडा बरामद

कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको दुई लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ। जिल्लाको बहादुरगन्ज र मर्यादापुरमा चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...

अवैध कपडा बरामद

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग १ ख ३८५४ नम्बरको हाईसमा चेकजाँच गर्ने क्रममा गल्याङ राम्दीबाट अबैध रुपमा ल्याइएका ७० थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । नवलपरासी सुनौल नगरपालिका २ मुखियाटोल बस्ने अजय गुप्ताले अवैध रुपमा ल्याउदैँ गरेको कपडा […]

भारतबाट अवैध रुपमा ल्याइएको कपडा बरामद

भारतबाट अवैध रुपमा ल्याइएको कपडा प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–१० बाट प्रहरीले अवैध कपडा शुक्रबार बरामद गरेको हो।...

अवैध कपडा बरामद

मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रहरीले अवैध रुपमा भित्रिएको ४ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भारततर्फबाट छोटी भन्सार हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको हो। प्रहरीले रंगेलीको साहु टोलमा भन्सार छली भित्रिएको अवस्थामा ४ लाख रुपैयाँ बराबरको जिन्स […]

भन्सार छलेर ल्याउँदै गरेका कपडा बरामद

मकवानपुरको रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याएको ७ बोरा कपडा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्ने क्रममा बसको डिकी र छतमा लुकाएर ल्याएको सो परिमाणको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।प्रहरीका अनुसार उक्त बसबाट कुर्ता

७ बोरा अवैध कपडा बरामद

हेटौंडामा अवैध सात बोरा कपडा बरामद गरिएको छ। मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस हेटौंडा–१५ रातोमाटेमा जाँच गर्दा विभिन्न प्रकारको सात...

भारतबाट ल्याउँदै गरेको अवैध कपडा बरामद

इलाका प्रहरी कार्यालय हिरमिनियाले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । भन्सार छलि अवैध बाटोबाट ल्याउँदै गरेको दुई लाख १७ हजार एक सय मूल्य बराबरको कपडा प्रहरीले बरामद...

टेम्पोबाट लाखौँको अवैध कपडा बरामद

सशस्त्र प्रहरीले टेम्पोबाट लाखौँको कपडा बरामद गरी भन्सार बुझाएको छ। रौतहटको गढीमाई नगरपालिका ८ मलाहीटोलबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको हो।...

ठूलो परिमाणमा तस्करीको कपडा बरामद

रौतहट, १६ मङ्सिर: भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो । क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब रु साढे चार लाख मूल्य बराबरको […]

भन्सार छली ल्याएको कपडा बरामद

प्रहरीले भन्सार छली ल्याएको दुई लाख रुपैयाँभन्दा धेरै मुल्य बराबरको कपडा बरामद गरेको छ। नागढुंगास्थित चेक पोइन्टबाट प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको हो। कपिलवस्तुको कृष्णनगरबाट आएको बा ५ ख...