स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग १ ख ३८५४ नम्बरको हाईसमा चेकजाँच गर्ने क्रममा गल्याङ राम्दीबाट अबैध रुपमा ल्याइएका ७० थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । नवलपरासी सुनौल नगरपालिका २ मुखियाटोल बस्ने अजय गुप्ताले अवैध रुपमा ल्याउदैँ गरेको कपडा […]