राष्ट्रिय भलिबल : एपिएफसँग पुलिस पराजित

छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्...

सम्बन्धित सामग्री

कञ्चनपुरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

कञ्चनपुर। आइतबारबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन हुने छ। प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सातै प्रदेशका सात र तीन विभागीय गरी १० टिमले भाग लिने बताइएको छ। प्रतियोगितामा भाग लिन देशभरबाट तीन सयभन्दा बढी खेलाडी, अफिसियल र अन्य व्यक्तिको सहभागिता हु्ने […]

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल

२५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौँ, २३ असोज । वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो । प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले पाँच लाख नगद, शिल्ड, मेडल […]

महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित

कास्की – पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा आज लिग चरणका छ खेल सम्पन्न भएका छन् । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो । काठमाडौँको न्यूडाइमण्ड युथ स्पोर्टस् क्लबले आज भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको छ । […]

तीजमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ।...

एनभिए राष्ट्रिय भलिबल क्लब लिग: टिपटप हेल्पले पुलिसलाई हरायो

राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत पुरुष तर्फ टिपटप हेल्प नेपाल क्लबले नेपाल पुलिसलाई हराएको छ।...

नेशन्स लिग खेल्ने राष्ट्रिय भलिबल टिमको बिदाइ

३२ जेठ, काठमाडौं । नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ । किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरेका […]

राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसको अवसर पारेर राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई मंगलबार सम्मान गरेको छ । राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई […]

महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने

लामाचौर तीज महोत्सवको अवसरमा यस वर्ष महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा १६ को नवआदर्श सामुदायिक विकास समाजकोे आयोजनामा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को अवसरमा उक्त प्रतियोगिता हुने भएको समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।यही भदौ ११ देखि १४ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि परिसरमा सञ्चालन हुने उक्त […]

राष्ट्रिय भलिबल टोलीको प्रारम्भिक टोलीमा मानबहादुर श्रेष्ठसहित को को परे ?

काठमाडौं- ओपन स्पाइकर मानबहादुर श्रेष्ठले राष्ट्रिय भलिबल टोलीका लागि २० सदस्यीय प्रारम्भिक टोलीमा समावेश भएका छन्। नेपाल भलिबल संघले शुक्रबार बंगलादेशको ढाकामा हुने ‘एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता’को लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणमा २० खेलाडी छनोट गर्दा मानबहादुरले पुनरागमन गरेका हुन् । मानबहादुरसँगै दिलबहादुर सुनवार र भैरव बमले पनि राष्ट्रिय टोलीमा स्थान […]