लामाचौर तीज महोत्सवको अवसरमा यस वर्ष महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा १६ को नवआदर्श सामुदायिक विकास समाजकोे आयोजनामा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को अवसरमा उक्त प्रतियोगिता हुने भएको समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।यही भदौ ११ देखि १४ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि परिसरमा सञ्चालन हुने उक्त […]