काठमाडौं- ओपन स्पाइकर मानबहादुर श्रेष्ठले राष्ट्रिय भलिबल टोलीका लागि २० सदस्यीय प्रारम्भिक टोलीमा समावेश भएका छन्। नेपाल भलिबल संघले शुक्रबार बंगलादेशको ढाकामा हुने ‘एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता’को लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणमा २० खेलाडी छनोट गर्दा मानबहादुरले पुनरागमन गरेका हुन् । मानबहादुरसँगै दिलबहादुर सुनवार र भैरव बमले पनि राष्ट्रिय टोलीमा स्थान […]