महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित

कास्की – पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा आज लिग चरणका छ खेल सम्पन्न भएका छन् । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो । काठमाडौँको न्यूडाइमण्ड युथ स्पोर्टस् क्लबले आज भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको छ । […]

सम्बन्धित सामग्री

एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप

काठमाडौँ– नेपाल भलिबल संघको आयोजनामा आठौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सो खेलमा पुरूषतर्फका १३ र महिलातर्फका ७ समुहले भाग लिँदैछन् । जसअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश […]

तीजमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ।...

तीजमा महिला र पुरुष भलिबल

महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा नवआदर्श सामुदायिक विकास समाज आगामी भदौ २९ गतेदेखि हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ।...

तीजमा महिला र पुरुष भलिबल

महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा नवआदर्श सामुदायिक विकास समाज आगामी भदौ २९ गतेदेखि हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ।...

राष्ट्रिय महिला तथा पुरुष भलिबल : न्यू डायमन्ड विजयी

काठमाडौँ,२६ पुष । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्यू डायमन्डले एभरेष्टलाई पहिलो सेटमा २५–७ […]

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली आज बङ्गलादेश जाँदै

काठमाडौँ – नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् । बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो । नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् । आइतबार युवा […]

बंगलादेश जाने पुरुष तथा महिला भलिबल टोलीको बिदाइ

बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाइ गरिएको छ ।  आइतवार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाइ गरेका हुन् ।  डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाइ गर्दै मन्त्री अथकले उद्देश्य प्राप्तिका लागि शुभकामना समेत दिए ।  नेपाली टिम सोमवार बंगलाद...

पुरुष र महिला भलिबल टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले पुसमा बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि आइतबार महिला र पुरुष राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ । संघले महिला र पुरुषको समान १२ सदस्यीय टोली घोषणा गरेको हो । पुरुष टोलीमा स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । […] The post पुरुष र महिला भलिबल टोली घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

असोज १० देखि महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गरी राखेपको कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगिताबाट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा शीर्ष ७ टोली र पाँच महिला टोलीले सहभागिता जनाउने संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए । संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेको

राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता माघ २७ गतेदेखि हुने

राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ ।  टाइगर ग्रूप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनले खेलका लागि महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी कूल ८ टोलीको सहभागिता रहने बताए । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलात...