नेशन्स लिग खेल्ने राष्ट्रिय भलिबल टिमको बिदाइ

३२ जेठ, काठमाडौं । नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ । किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरेका […]

सम्बन्धित सामग्री

फेरिएको टिम, कमजोर तयारी र बलिया विपक्षी

३२ जेठ, काठमाडौं । नेपालको पुरुष भलिबल टिम आउने चार महिना धेरै व्यस्त हुनेछ । खेलकुदको भाषामा भन्दा यो टिमले यसबीचमा थुप्रै एक्स्पोजर पाउँदैछ । नेपालले खेल्ने आसन्न तीनमध्ये पहिलो प्रतियोगिता काभा नेशन्स लिग भलिबल किर्गिस्तानको बिस्केकमा हुँदैछ । नेशन्स लिग खेल्ने नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । काभा नेशन्स लिगमा एसियन च्याम्पियन इरानसँगै […]