जीडीपीमा बागमती प्रदेशको योगदान घट्यो, अन्य प्रदेशको के छ अवस्था ?

चालू आर्थिक वर्ष २०७८–७९ मा कुल ग्राहस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान केही घट्न पुगेको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्याङ्कमा बागमती प्रदेशको योगदान यस वर्ष ३६.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । जबकि अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । त्यसो त तुलनात्मक रुपमा यो वर्ष अन्य प्रदेशहरूले राष्ट्रिय उत्पादनमा आफ्नो योगदान बढाएकाले पनि बागमती प्रदेशको घट्न पुगेको हो ।&n

सम्बन्धित सामग्री

महिला क्रिकेटमार्फत बागमती प्रदेशको उदाहरणीय सुरुवात

भुपेन्द्र जि.सी, काठमाडौं कुनैपनि देशको क्रिकेट विकास गर्न ग्रासरुट क्रिकेट निकै महत्वपूर्ण हुन्छ । तर नेपाली क्रिकेटमा ग्रासरुट क्रिकेटको अवस्था निकै कमजोर छ । क्यानका सदस्य प्राप्त ४५ जिल्ला छन् । केहि जिल्ललाई छाड्ने हो अन्य सबै राष्ट्रिय प्रतियोगिताको समयमा मात्रै सक्रिय हुन्छन् । ग्रासरुट कमजोर हुनुको मुख्य कारण जिल्लाले आफ्नै बजेटमा प्रतियोगिता गर्न नसक्नु […] The post महिला क्रिकेटमार्फत बागमती प्रदेशको उदाहरणीय सुरुवात first appeared on हाम्रो खेलकुद.

माओवादी केन्द्र बागमती प्रदेशको बैठक स्थगित, भोलि पुनः बस्ने

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि शनिबारसम्मका लागि  स्थगित भएको हो । शनिबार दिउँसो १ बजे पुनः पेरिसडाँडामा बैठक बस्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । शुक्रबार दलको नेता चयनका लागि भएको छलफलमा कुनै पनि उम्मेदवार पछि हट्ने अवस्था नरहेपछि बैठक निष्कर्ष विहीन बनेको थियो । दलका नेताका लागि म

एसइई नतिजा : कुन प्रदेशको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई परीक्षामा बागमती प्रदेशबाट सबैभन्दा धेरै उत्तीर्ण हुने विद्यार्थी रहेका छन् । त्यस्तै, लुम्बिनी र प्रदेश १ को नतिजा पनि तुलनात्मक रुपमा राम्रो रहेको छ । राष्ट्रिय परीक्षा बोर्डको नतिजाअनुसार मधेस प्रदेशका एक हजार ५३१ जना (१५ प्रतिशत)ले विद्यार्थीले सबैभन्दा उच्च ३.६ देखि ४ जिपिए ल्याएका छन् भने […]

राजेन्द्र पाण्डे र महेश बस्नेतबीचको त्यो भेटले बागमती सरकारमा नयाँ ट्वीस्ट

काठमाडौं, १९ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतबीच शुक्रबार साँझ भेटवार्ता भयो । मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब झेलिरहेका पाण्डेले बस्नेतलाई भेटेपछि बागमती प्रदेशको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ । पाण्डेले बागमती प्रदेशका नेकपा एमालेका प्रदेश सांसदहरुको समेत साथ पाउने अवस्था विकास भएको छ । उनले नेकपा […]

बागमती प्रदेशको नीति तथा कार्यक्रममा सांसदहरूकै असन्तुष्टि

काठमाडौं : बागमती प्रदेश सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यकताअनुसार नभएको गुनासो गरेका छन्।प्रदेश सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन्।प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि गत वर्षमा भएका त्रुटि र कमीहरूलाई समेटेर नीति तथ

अग्निपरीक्षामा उम्मेदवार, उपमहानगरमा कसको अवस्था कस्तो ?

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय मत पाउनुभएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघको बागमती प्रदेश अधिवेशन हेटौंडामा

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको अधिवेशन हेटौंडामा हुने भएको छ । प्रदेश समितिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन हेटौंडामा आगामी मंसिर २४ र २५ गते हुने भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।अधिवेशनमा मतदान गर्नुपर्ने अवस्था आएमा अपाङ्गता भएका व्यक्तिहरूकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्था मिलाइने महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले बताए ।आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा अध

बागमती प्रदेशको योजना सार्वजनिक

हेटैंडा, साउन १३ । बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो । आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ /०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले […]