वकिल पेसा छाडेर सुन्तला खेतीमा

पच्चिस वर्षअगाडि वकिल (कानुन व्यवसायी) पेसालाई छाडेर सुन्तला खेतीमा लाग्नुभएका फनिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बन्नुभएको छ । यस वर्ष मात्र उहाँले झन्डै ६० लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ । अर्जुनचौपारी गाउँपालिका थापाथोकका ६४ वर्षीय अर्यालले गत वर्ष करिब ६५ लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको थियो । ८० रोपनी जग्गामा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका अर्यालले सिँचाइ सुविधा भएको धान खेत मासेर त्रिपुत्र बागवानी फार्ममार्फत सुन्तला खेती गर्दै आउनुभएको हो ।

सम्बन्धित सामग्री

'...मलाई अमेरिका यही', सुन्तला खेतीमा इलामका सामवेदको तरक्की

बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका-५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ ।

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको हो । चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । सुन्तला …

खाद्यान्न बाली छाडेर सुन्तला खेतीमा

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन्।...

अर्घाखाँचीका कृषकका लागि राम्रो आम्दानीको स्रोत सुन्तला

अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँ बढीको सुन्तला उत्पादन हुने भएको छ । व्यवसायिक रुपमा सुन्तला खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँका कृषक अन्य खेती छाडेर सुन्तला खेतीमा लागेका छन् । अर्घाखाँचीमा व्यवसायिक रुपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, […]

डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

काठमाडौँ,१६ कार्तिक । दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै […]

व्यावसायिक सुन्तला खेतीप्रति आकर्षीत कृषक

दिपायल– दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा-व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका-२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् […]

डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् ।यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । उहाँले आफ्नो जमिनमा सानाठूला गरी सुन्तलाका करिब पाँच सय बोट लगाएका छन् । बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा च

सुन्तला खेतीमा आकर्षण बढ्यो

गुल्मी । पछिल्लो समय गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेतीतर्फ आकर्षित हुन थालेका हुन् । गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाँउका प्रदिप मरासिनीले विगत पाँच वर्षदेखि आफ्नो पुख्र्यौली पेसा सुन्तला खेती गर्दै […]

गुल्मीमा सुन्तला खेतीमा कृषकको आकर्षण बढ्यो

४ माघ, गुल्मी । पछिल्लो समय गुल्मीका युवाहरु सुन्तला खेती तर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेती तर्फ आकर्षित हुन थालेका हुन् । गुल्मीका युवाहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछी गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडानम्बर–३ भाडगाँउका प्रदिप मरासिनीले विगत पाँच वर्ष देखी […]

मौसमी तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै कैलाली सहजपुरका किसान

२८ भदौ, धनगढी । कैलालीको चुरे गाउँपालिका–३ का मीनबहादुर शाह करिब ५ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय उनी सन्तुला बाहेकका फलफूल र तरकारी खेतीमा पनि जुटेका छन् । विगतमा घर परिवारका लागि मात्रै खेती गर्दै आएका उनी स्थानीयस्तरमै बजार पाउन थालेपछि व्यावसायकि फलफूल र तरकारी खेती गर्न थालेका हुन् । अहिले […]