अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँ बढीको सुन्तला उत्पादन हुने भएको छ । व्यवसायिक रुपमा सुन्तला खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँका कृषक अन्य खेती छाडेर सुन्तला खेतीमा लागेका छन् । अर्घाखाँचीमा व्यवसायिक रुपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, […]