सुन्तला खेतीमा आकर्षण बढ्यो

गुल्मी । पछिल्लो समय गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेतीतर्फ आकर्षित हुन थालेका हुन् । गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाँउका प्रदिप मरासिनीले विगत पाँच वर्षदेखि आफ्नो पुख्र्यौली पेसा सुन्तला खेती गर्दै […]

सम्बन्धित सामग्री

कोटमौला गाउँ नै सुन्तलामय, १४ करोडकाे निर्यात (फाेटाे फिचर)

वागचौर नगरपालिका कोटमौलामा थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुन थालेको छ । अन्य पेशा–व्यवसायमा संलग्नको आकर्षण सुन्तला खेतीमा बढेको छ । कोटमौलाका भरतनाथ योगी पेसाले स्वास्थ्यकर्मी हुनुहुन्छ । तर, सुन्तला खेती उहाँको प्राथमिकता हो । सुरुमा रहरले दुई–चार बोट लगाउनुभएका योगीले हाल ४४ रोपनीमा व्यवसायिक सुन्तला खेती गर्नुभएको छ । उहाँले यो वर्ष चार सय क्वीन्टल सुन्तला बिक्री गरेर ३० लाख रुपियाँ कमाई गर्नुभयो ।

गुल्मीमा सुन्तला खेतीमा कृषकको आकर्षण बढ्यो

४ माघ, गुल्मी । पछिल्लो समय गुल्मीका युवाहरु सुन्तला खेती तर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेती तर्फ आकर्षित हुन थालेका हुन् । गुल्मीका युवाहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछी गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडानम्बर–३ भाडगाँउका प्रदिप मरासिनीले विगत पाँच वर्ष देखी […]

एउटै गाउँबाट पाँच करोडको सुन्तला विक्री

वागचौर नगरपालिका कोटमौला गाउँ अहिले सुन्तला पाकेर पहेलपुर देखिन्छ । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकोले धेरैले सुन्तला खेती गरेका छन् । राजनीतिकर्मी र सरकारी जागिरे सहित अन्य पेशा–व्यवसायमा संलग्नहरुको पनि अचेल सुन्तला खेतीमा आकर्षण बढेको छ । यहाँका सवै घरमा आगन र वारीमा सुन्तला खेती फस्टाएको छ । सुन्तला खेतिबाट मनग्य आम्दानी हुने भएपछि सुन्तला खेतितर्फ आर्कषण बढेको हो ।