मौसमी तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै कैलाली सहजपुरका किसान

२८ भदौ, धनगढी । कैलालीको चुरे गाउँपालिका–३ का मीनबहादुर शाह करिब ५ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय उनी सन्तुला बाहेकका फलफूल र तरकारी खेतीमा पनि जुटेका छन् । विगतमा घर परिवारका लागि मात्रै खेती गर्दै आएका उनी स्थानीयस्तरमै बजार पाउन थालेपछि व्यावसायकि फलफूल र तरकारी खेती गर्न थालेका हुन् । अहिले […]