उपसभामुखसहित जसपाले चार मन्त्रालय पाउने, मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रालय मात्रै पाउने भएकाे छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको हाे।मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले चार मन्त्रालय मात्रै पाउने जानकारी गराएकाे नेता राजकिशोर यादवले जानकारी दिए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएकाे उनले बताए।बैठकले मन्त्री छा

सम्बन्धित सामग्री

सामान्य प्रशासन मन्त्री अमनलाललाई टेरेनन् अन्य मन्त्रालय र निकायले

कर्मचारीको विवरण भुवन शर्मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई अन्य सबै मन्त्रालय र निकायहरूले टेरेका छैनन्।...

महिला मन्त्रालय एउटा प्रोजेक्टजस्तो भयो : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफू मातहतको मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताएकी छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गरिन् । मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्ट

मन्त्री बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने

काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन् । यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट […]

अध्ययन निश्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो– मन्त्री आङ्बो

काठमाडौं– पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चारवटा मन्त्रालयलाई फुटाएर नौवटा बनाइएको बताए । अब प्रदेशमा सडक, पूर्वाधार […]

मन्त्रालय र मन्त्री संख्या बढाएर खर्च बढ्दैन : मन्त्री आङ्वो

१ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले मन्त्रालय र मन्त्रीको संख्या बढाएर आर्थिक भार नबढ्ने दाबी गरेका छन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालयलाई बढाएर १२ वटा बनाउने निर्णय गरेको छ । मन्त्रालयको संख्या बढाएको भन्दै तीव्र आलोचना भइरहेका बेला मन्त्री आङ्वोले मन्त्रालय विस्तार गरिएको भए पनि थप आर्थिक बोझ नबढाउनेमा सरकार सचेत रहेको बताए । सरकारी कार्यालयमै मन्त्रालय राख्ने र अहिले भइरहेकै मन्त्रालयबाट छुट्याइएको प्रशासनिक खर्च गर्ने समेत उनले बताए । थप सवारीसाधन पनि खरिद नगर्ने समेत उनल...

सत्ता टिकाउन कुन प्रदेशमा कति थपिए मन्त्रालय र मन्त्री ?

भागबन्डा मिलाएर सत्ता टिकाउनकै लागि प्रदेश सरकारहरूले अनावश्यक मन्त्रालय र मन्त्री बढाउँदै राज्यकोषको दोहन गरेका छन् । सात प्रदेशमा ४९ मन्त्रालय तोकिएकामा २२ बढाएर ७१ पुर्‍याएका छन् । त्यस्तै, मुख्यमन्त्रीसहित...

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्रालय भागवण्डामा सहमति जुटेको हो ।सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७–७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागवण्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका छन् । मन्त्री बन्ने

कृष्णगोपालले पाए थप ४ मन्त्रालय

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले थप ४ मन्त्रालय पाएका छन्। उनले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका छन्। पुर्नगठन गरिएको मन्त्री परिषदको विरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि सबै मन्त्री पदमुक्त भएपछि ती मन्त्रालय खाली थिए।