कृष्णगोपालले पाए थप ४ मन्त्रालय

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले थप ४ मन्त्रालय पाएका छन्। उनले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका छन्। पुर्नगठन गरिएको मन्त्री परिषदको विरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि सबै मन्त्री पदमुक्त भएपछि ती मन्त्रालय खाली थिए।

सम्बन्धित सामग्री

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ। साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्। यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।

साउदीमा थप ४९ नेपालीले पाए एक्जिट भिसा

दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ४९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियाद र दमामबाट ती नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। योसहित हालसम्म दुई हजार पाँच सय भन्दाबढीले एक्जिट भिसा पाइसकेको बताईएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा […]

थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स

नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेका छन् । एनआईबिएल एस क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल लिमिटेड, नबिल इनभेष्टमेन्ट बैकिंग लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बोर्डबाट भेञ्चर क्यापिटलको रूपमा काम गर्ने गरी अनुमति पाएका हुन् ।  यसअघि धितोपत्र बोर्डले अभ्सार इक्वीटी...

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा

दोहा – साउदीमा अवैधानिक रुपमा बसेका थप ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट प्रक्रिया थालिएकामध्ये ९३ जनाको भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाएका, नवीकरण नगरिएका वा […]

थप दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । त्यस्तै एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो । इस्टन हाइड्रोपावरले आयोजना प्रभावित […]

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न […] The post थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड

भारतमा कोभिडका थप दुई खोपले पाए अनुमति

भारत सरकारले कोभिड-१९ का थप २ खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् ।

थप १२ चिया उद्योगले पाए ट्रेडमार्क

झापा-मुलुकका थप १२ वटा चिया उद्योग तथा विक्रेताले नेपाली चियाको ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले थप १२ वटा चिया कम्पनीलाई ट्रेडमार्क उपलब्ध गराएसँगै अब २४ वटा उद्योगले नेपाली अर्थोडक्स चिया आफ्नै लोगोसहित विश्व बजारमा निर्यात गर्नेछन् ।चियाको पहिचान विश्व बजारमा स्थापित गर्नका लागि बोर्डको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका चिया […]

नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डल : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री मोदीले १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्रीसहित थप ४३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथ लिइरहँदा पुराना ७ मन्त्रीहरुको बढुवा गरेका छन् भने १२ जनालाई बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।क्याबिनेट मन्त्रीहरु (केन्द्रीय मन्त्री) कसले के जिम्मेवारी पाए तलको सूची हेर्नुहोस् :नरेन्द्