एमाले मकवानपुरका निवर्तमान अध्यक्ष लम्सालले छोडे पार्टी

हेटौंडा, जेठ ८ । नेकपा (एमाले) मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लम्सालले आफ्नो गाउँपालिकामा समेत पार्टीको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षमा विजयी गराउन नसकेको भन्दै नैतिकरुपमा पार्टीको कुनै पनि जिम्मेवारीमा बस्नु उपयुक्त नभएको भन्दै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। लम्सालले सामजिक सञ्जालमा […]

सम्बन्धित सामग्री

डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन

बैतडी : जिल्लाको डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष उकेन्द्र बोहराको बिहीबार निधन भएको छ। बोहराको ४५ वर्षको उमेरमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।विगतमा क्षयरोगबाट प्रभावित बोहरालाई शारीरिक समस्या देखिएपछि बुधबार उपचारका लागि धनगढी लगिएको थियो। बोहराको उपचारको क्रममा बिहीबार बिहान निधन भएको नेकपा एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।बोहरा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित  भएका थिए।नेकपा एमाले बैतड

एमाले अध्यक्ष ओली आज सिरहा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा जाँदैछन्। सिरहामा विभिन्न पार्टी परित्याग गरि एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली  सिरहा जान लागेका हुन्। एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवलायतका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नेछन्। गोलबजार नगरपालिकाको चोहर्वामा प

एमाले रौतहटको अधिवेशन पुनः गराउन केन्द्रीय समितिसँग माग

नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएको हो । एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । माघ २ गते सहमतिको प्रयास नै नगरी अध्यक्ष मण्डलले गरेको प्रस्तावित कमिटीलाई बन्दसत्रका प्रतिनिधिले पूर्ण अस्वीकार र खारेज गरे

एमाले रौतहट अध्यक्षमा साह, गिरि पक्षले भन्यो–‘एकलौटी कमिटी अवैध हो’

नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो ।तर, गिरिले अध्यक्ष मण्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध भनेका छन् । ‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन।  सो

एमाले दाङका निवर्तमान अध्यक्ष खड्काले राजनीतिबाट बिश्राम लिने

दाङ, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले दाङका निवर्तमान अध्यक्ष टिकाराम खड्काले राजनीतिक रुपमा विश्राम लिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा सुचना जारी गर्दै खड्काले सांगठनिक रुपमा जिम्मेवारीबाट विश्राम लिने मनस्थितिमा रहेको जनाएका हुन् । उनले लेखेका छन्, ‘दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भुमि हो।नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा दोस्रो तेस्रो स्थानमा […]

नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष खड्काद्वारा राजनीतिबाट विश्राम लिने घोषणा

कम्युनिष्ट नेता टीकाराम खड्काले राजनीतिक रुपमा आफूले विश्राम लिएको जनाएका छन् । नेकपा एमाले दाङका निवर्तमान अध्यक्षसमेत रहेका खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको जनाएका हुन् ।२० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील हुँदै आएको उनले बताएका छन् । राजनीतिक आन्दोलनमा सहभागी हुँदै गर्दा ८ महिना जेल बस्नु परेको स्मरण गर्दै उनले विभिन्न समयमा भएका आन्दोलनमा आफूले सहभाग

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य चयन

काठमाडौं : एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य चयन भएका छन्। आइतबारको बन्दसत्रबाट अध्यक्ष मण्डलले आचार्यलाई सर्वसम्मत चयन गरेको हो।आचार्य निवर्तमान सचिव हुन्। १२० सदस्यीय कमिटीको निवर्तमान अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पढेर सुनाए थियो।कमिटीको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा उपसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल चयन भएका छन्।

एमाले बैतडीमा पाल सर्वसम्मत

नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो । उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेका छन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएका छन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ । जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताए । राष्ट्

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षमा गुरुङ

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षका रुपमा मनबहादुर गुरुङको पदस्थापन गरिएको छ । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई केन्द्रीय सदस्य कृष्ण थापाले पदस्थापन गराएका हुन् ।कास्कीका निवर्तमान अध्यक्ष कृष्ण थापा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि एमाले कास्कीको जिल्ला अध्यक्षको पद खाली थियो । थापाले गुरुङलाई कार्यवाहकको जिम्मेवारी सुम्पिँदै खादा लगाएर पदस्थापन गराएका हुन् ।गुरुङले कुनै गुनासो नआउने गरी पार्टीको काम सम्पादन गर्ने प्रत