एमाले रौतहटको अधिवेशन पुनः गराउन केन्द्रीय समितिसँग माग

नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएको हो । एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । माघ २ गते सहमतिको प्रयास नै नगरी अध्यक्ष मण्डलले गरेको प्रस्तावित कमिटीलाई बन्दसत्रका प्रतिनिधिले पूर्ण अस्वीकार र खारेज गरे

सम्बन्धित सामग्री

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।...

गोरखाका २० मतदान केन्द्रमा फेरि मतदान गराउन ११ उम्मेदवारको माग

काठमाण्डौ – गोरखाका २० मतदान केन्द्रमा पुनः मतदान गराउन प्रतिनिधिसभा र प्रदेशसभाका ११ जना उम्मेदवारले माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दलसहित स्वतन्त्र उम्मेदवारहरुले मतदानको क्रममा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गरेका हुन् ।  सोमबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचन क्षेत्र नम्बर १ को ६ वटा र निर्वाचन क्षेत्र नम्बर २ को १४ वटा मतदान केन्द्रमा धाँधली भएको उम्मेदवारहरुले दाबी गरेका छन् । क्षेत्र नम्बर १ अन्तर्गतका भिमसेन...

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आइतबारको बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे दुई दिनअघि सदनमा सत्ता गठबन्धन पार्टीका एक प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न भ्रमणको विषयलाई लिएर प्रश्न उठाउनुभएको सन्दर्भ उल्लेख गर्दै त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने …

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन माग

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन्।...

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे दुई दिनअघि सदनमा सत्ता गठबन्धन पार्टीका एक प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न भ्रमणको विषयलाई लिएर प्रश्न उठाउनुभएको सन्दर्भ उल्लेख गर्दै त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने माग […]

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन प्रदीप ज्ञवालीको माग

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन माग गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै ज्ञवालीले यस्तो माग राखेका हुन् । नेता ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण कुन हैसियतमा हुँदैछ भन्दै जिज्ञासा राख्दै भने,‘प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ की रक्षामन्त्रीको ? यसबारे […]

तनहुँको व्यास ८ फेदी केन्द्रमा फेरि मतदान गराउन माग

३० वैशाख, तनहुँ । नेकपा एमाले र मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका वडा नं. ८ को फेदी केन्द्रमा पुन मतदान गराउन माग गरेका छन् । यो केन्द्रमा निरीक्षणका लागि पुगेका जोशीमाथि आक्रमण भएको थियो । एमालेकातर्फबाट राजेश्वर ढकाल र जोशीले संयुक्त विज्ञप्ति निकालेर यो केन्द्रमा फेरि मतदान गराउन माग गरेका हुन् । […]

एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै रिट

सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गरेका छन् ।प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।