विश्वकपमा इंग्ल्यान्ड र भारत : बुमराह, आर्चर, कुलदीप र आदिलको ओभर निर्णायक
१३ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल आज साँझ ८ : १५ मा गयानामा सुरु हुनेछ । यस विश्वकपमा टोलीको जितमा बलरको प्रदर्शन निर्णायक …
भारत भ्रमणमा रहेको इंग्लिस टोलीले पाँच खेलको टेस्ट सिरिजको पहिलो खेल जितेको छ। आइतबार हैदरावादमा सम्पन्न पहिलो टेस्टमा इंग्ल्यान्ड २८ रनले विजयी भयो। इंग्ल्यान्डको जितमा ओली पप र ‘डेब्यू ब्वाई’ टोम हार्टली चम्किंदा भारत पराजित भयो। जितसँगै इंग्ल्याण्डले भारतविरुद्धको ५ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनायो। अब यि दुईबिच दोस्रो टेस्ट आगामी २ फेब्रुअरीबाट […]
भारत र इंग्ल्यान्डबिच जारी पाँच खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो इनिङको दोस्रो दिन भारतले इंग्ल्यान्ड विरुद्ध १ सय ७५ रनको अग्रता बनाएको छ। हैदराबादमा जारी खेलमा भारतका लागि केएल रारहुल ८६ तथा यशस्वी जैशवाल ८० रन बनाएर आउट भए। दोस्रो दिनको खेल सकिंदा भारतले ७ विकेट गुमाएर ४ सय […]
काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इंगल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम, लखनउमा दिउँसो २:१५ मा खेल सुरु हुने छ। जारी विश्वकपमा साविक च्याम्पियन इंगल्यानड खराव लयमा रहँदा भारत आफ्नो उच्च लयलाई निरन्तरता दिन मैदानमा उत्रिने छ। त्यसोत विश्वकपमा इतिहासमा भारत इंगल्यान्ड सँग विगत २० वर्षयता निरीह रहँदै आएको छ। […]
एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । यी सबै खेल […]
The post पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका first appeared on हाम्रो खेलकुद.
अस्ट्रेलियामा जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ। टी–२० विश्वकपमा भारत दोस्रो पटक १० विकेटले पराजित भयो। यसअघि गत विश्वकपमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो। इंग्ल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो। यसअघि इंग्ल्यान्ड २०१० मा च्याम्पियन बनेको थियो। त्यस्तै इंग्ल्यान्ड २०१६ मा पनि […]
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल आजदेखि सुरु हुँदैछ । खेल दिउँसो ३ ः १५ देखि इंग्ल्यान्डको बर्मिङ्घममा सुरु हुँदैछ । भारतको कप्तानी जस्प्रित बुमराहले गर्दैछन् । बुमराहको कप्तानीमा डेब्यू हुनेछ । नियमित कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएपछि ३५ वर्षपछि भारतीय क्रिकेटमा तीव्र गतिका बलरले नेतृत्व गरेका हुन् । बुमराह […]
काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ।चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि उपाधिका लागि मैदानमा हुनेछ।इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। वेस्टइन्डिजमा जारी प्रतियोगितामा इंग्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।फाइनल नेपाली सम
एजेन्सी – वेस्टइन्डिजमा जारी यू- १९ विश्वकप फाइनलमा आज उपाधिको लागि भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ६ : ४५ मा सर भिभियन रिचर्ड्स स्टेडियम एन्टिगुवामा सुरुहुनेछ । भारत पाँचौं र इंग्ल्यान्ड दोस्रो पटक यू–१९ विश्वकप च्याम्पियन बन्ने सोचमा हुनेछन् । सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा […]
भारत र इंग्ल्यन्डबीच जारी पाँच खेलको दोस्रो टेस्टको दोस्रो इनिङमा भारतले ब्याटिङ थालेको छ। उसले दोस्रो दिनको खेल सकिंदासम्म विनाविकेटको क्षतिमा ४३ रन बनाएको छ। उसका लागि रोहित शर्मा २० तथा केएल राहुल २२ रनमा अविजित छन्। भारत अहिले ५६ रनले पछि छ।यसअघि पहिलो इनिङमा भारतले कप्तान विराट कोहलीको अर्धशतक तथा सार्दुल ठाकुरको विस्फोटक इनिङमा १९१ रन बनाएको थियो। कोहलीले ५० रन बनाएका थिए भने ठाकुरले ३६ बलमा ५७ रन बनाएका थिए। अन्य ब्याट्सम्यान भने चल्न सकेका थिएनन्। इंग्ल्यान्डका क्रिस बोक्सले ४ विकेट तथा