टी–२० विश्वकप : फाइनलमा भारत कि इंग्ल्यान्ड ?

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा आज (बिहीबार) भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित सामग्री

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

कतार विश्वकप फुटबलमा इंग्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा सेनेगललाई ३-०  ले  पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र फ्रान्स प्रतिस्पर्धा गर्ने छन्। अल बायत रंगशालामा आइतबार भएको खेलमा इंग्ल्यान्डले सहज रुपमा जित हासिल गरेको थियो। पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल […]

इंग्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी

एजेन्सी – ६ गोलका थ्रिलमा इंग्ल्यान्ड र जर्मनीले युइएफए नेसन्स लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।दोस्रो हाफमा ३५ मिनेटको अन्तरमा ६ गोल निस्कदा इंग्ल्यान्ड र जर्मनीले ३–३ गोलको बरारी खेलेका हुन् । जर्मनीले दुई गोलको अग्रता लिएपनि इंग्ल्यान्डले उत्कृष्ट पूनरागमन गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । वेम्वली स्टेडियममा सोमबार राति भएको खेलमा […]

इंग्ल्यान्ड इटालीसँग पराजित

शुक्रबार राति सम्पन्न समूह चरण अन्तर्गतको खेलमा इंग्ल्यान्ड इटालीसँग १(० गोल अन्तरले पराजित भएको हो।...

सानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी – स्वीडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो । ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डको फाइनल यात्रामा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । पहिलो […]

हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्ड स्तब्ध बनेको छ । इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १–० ले स्तब्ध बनेको हो । बुढापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई स्तब्ध पार्न घरेलु टोलीका डोमिनिक सोबोस्लाईले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गर्न सफल भएका थिए […]

इंग्ल्यान्ड हार नजिक

एजेन्सी – वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्ड हार नजिक पुगेको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ५३ ओभरमा १०३–८ रनको दयनीय अवस्थामा छ । इंग्ल्यान्डले १० रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड ९३ रनले पछि परेको थियो । दुबै इनिङमा खराब ब्याटिङ गरेपछि इंग्ल्यान्ड हार नजिक पुग्दै सिरिज […]

चार शतकसँगै इंग्ल्यान्ड र वेस्टइन्डिजको खेल ड्र

एजेन्सी – दुबै टोलीले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल ड्र (नतिजा विहीन) सकिएको छ । योसँगै तीन टेस्ट खेलको सिरिज दुबै ड्र भएका छन् । इंग्ल्यान्ड र वेस्टइन्डिजबाट पहिलो इनिङमा समान दुई सानदार शतकसँगै खेल नतिजा बिहीन बनेको हो । इंग्ल्यान्डबाट जो रुट र बेन स्टोक्स तथा वेस्टइन्डिजबाट क्रेग व्रेथवेट र […]

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आज राति ७ः४५ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा […]

इंग्ल्यान्ड सेमिफाइनलमा डेनमार्कसँग भिड्ने

लन्डन । कप्तान ह्यारी केन चम्किँदा इंग्ल्यान्ड युरोकपको सेमिफाइलनमा स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४–० ले हराउँदै सेमिफाइलनमा डेनमार्कसँग भिड्ने निश्चित गरेको हो । यसअघि डेनमार्कको ६ पटकको भेटमा इग्ल्यान्डले एकपटक मात्र जितेको रेकर्डलाई तोड्दै इंग्ल्यान्ड फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ रहेको छ । प्रतियोगितामा हालसम्म […] The post इंग्ल्यान्ड सेमिफाइनलमा डेनमार्कसँग भिड्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा

इंग्ल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै  इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।