यू-१९ विश्वकप : उपाधिको लागि इंग्ल्यान्ड र भारत भिड्दै

एजेन्सी – वेस्टइन्डिजमा जारी यू- १९ विश्वकप फाइनलमा आज उपाधिको लागि भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ६ : ४५ मा सर भिभियन रिचर्ड्स स्टेडियम एन्टिगुवामा सुरुहुनेछ । भारत पाँचौं र इंग्ल्यान्ड दोस्रो पटक यू–१९ विश्वकप च्याम्पियन बन्ने सोचमा हुनेछन् । सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा […]

सम्बन्धित सामग्री

नेपालले भारत र बंगलादेश दुवैलाई हराए पनि सेमिफाइनल यात्रा कठिन !

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । […]

आईसीसी यू–१९ विश्वकप : उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्दै

इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।

यू–१९ विश्वकप : सेमिफाइनल समिकरण पूरा

एजेन्सी – वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ५ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा अष्ट्रेलिया, भारत, अफगानिस्तान र इंग्ल्यान्ड गरि चार टोलीले स्थान बनाएका छन् । पहिलो सेमिफाइनलमा मंगलबार इंग्ल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । बुधबार दोस्रो सेमिफाइनलमा भारत […]