भारत-इंग्ल्यान्ड चौथो टेस्ट: दोस्रो इनिङमा ब्याटिङ गर्दै भारत

भारत र इंग्ल्यन्डबीच जारी पाँच खेलको दोस्रो टेस्टको दोस्रो इनिङमा भारतले ब्याटिङ थालेको छ। उसले दोस्रो दिनको खेल सकिंदासम्म विनाविकेटको क्षतिमा ४३ रन बनाएको छ। उसका लागि रोहित शर्मा २० तथा केएल राहुल २२ रनमा अविजित छन्। भारत अहिले ५६ रनले पछि छ।यसअघि पहिलो इनिङमा भारतले कप्तान विराट कोहलीको अर्धशतक तथा सार्दुल ठाकुरको विस्फोटक इनिङमा १९१ रन बनाएको थियो। कोहलीले ५० रन बनाएका थिए भने ठाकुरले ३६ बलमा ५७ रन बनाएका थिए। अन्य ब्याट्सम्यान भने चल्न सकेका थिएनन्। इंग्ल्यान्डका क्रिस बोक्सले ४ विकेट तथा

सम्बन्धित सामग्री

रबाडाको घातक बलिङमा भारतीय ब्याटिङ पहिलो दिन नै ध्वस्त

एजेन्सी – भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध ८ विकेट गुमाउँदै खराब ब्याटिङ प्रदर्शन गरेको छ । सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो दिन ५९ ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनाएको छ । वर्षाको कारण पहिलो दिन तेस्रो सेसन भने हुन सकेन । भारतका लोकेश राहुल १ […] The post रबाडाको घातक बलिङमा भारतीय ब्याटिङ पहिलो दिन नै ध्वस्त first appeared on हाम्रो खेलकुद.

एसियाकप सुपर-४: श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारतले श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। रोहित शर्माले पाकिस्तान विरुद्धको टिममा एक परिवर्तन गरेका छन्। शार्दुल ठाकुरको स्थानमा अक्षर पटेललाई प्लेइङ-११ मा समेटेका छन्। श्रीलंकाले भने बंगलादेश विरुद्धको खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन्। यसअघि सुपर- ४ को पहिलो खेलमा पाकिस्तानलाई […]

अष्ट्रेलियाको स्पिनर सामु भारतको लज्जास्पद ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका स्पिनरको उच्च प्रदर्शनसँगै घरेलु टोली भारत तेस्रो टेस्ट खेलको पहिलो इनिङमा लज्जास्पद ब्याटिङ गर्दै सामान्य योगफलमा अल आउट भएको छ । होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३३.२ ओभरमा १ सय ९ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ५२ बलमा २ चौकासहित सर्वाधिक २२ रनको योगदान […]

भारत टस हारेर पहिला ब्याटिङ गर्दै

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । गुहावाटीमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दक्षिण अफ्रिकाले आजकोे खेलमा एक परिवर्तन गरेको छ । स्पिनर तबरेज शाम्सीको स्थानमा तीव्र गतिका बलर लुन्गी एनगिडीलाई मौका दिएको छ । दक्षिण […]

एसिया कपः हङकङविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै भारत

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटमा भारतविरुद्ध हङकङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। दुबईमा जारी खेलमा भारत पहिलो ब्याटिङ गर्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा हङकङ भने भारतलाई पराजित गर्ने लक्ष्यमा रहेको छ। हङकङले एसिया कप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसिया कपमा स्थान बनाएको थियो। भारतले भने समूह […]

भारतले टस जितेर पहिला ब्याटिङ गर्दै, अर्शदीपको डेब्यू

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।साउथह्याप्टनमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले तीव्र गतिका युवा बलर अर्शदीप सिंहलाई डेब्यू दिएको छ । अर्शदीप डेथ ओभर स्पेलिष्ट बलरको रुपमा चिनिन्छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) […]

कोहली विना भारतको कमजोर ब्याटिङ

एजेन्सी – युवा बायाँ हाते तीव्र गतिका बलर मार्को ज्यानसनको घातक बलिङसँगै दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलको पहिलो इनिङमा भारत २ सय २ रनमै अल आउट भएको छ । दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन अन्तिम सेसनमा ६३.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतका कप्तान […]

राहुलको शतकमा भारतको मजबुत ब्याटिङ

एजेन्सी – उपकप्तान तथा ओपनर लोकेश राहुल (केएल) को शतकमा भारतले दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ गरेको छ । पहिलो टेस्टको पहिलो दिन सुपर स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ९० ओभरमा २७२–३ को बलियो अवस्थामा खेल सकिएको छ । भारतका ओपनर लोकेश राहुल २ सय ४८ बलमा १६ चौका र […]

टस जितेर न्युजिल्यान्डविरूद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। न्युजिल्यान्डले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का हुनेछ। भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिने छन्।

टस हारेर पहिला ब्याटिङ गर्दै भारत

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा भारतले अफगानिस्तानसँग पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । न्युजिल्यान्डसँगको खेलमा रहेका ईशान किशन र स्पिनर बरुण चक्रवर्ती बेन्चमा छन् । अनुभवी स्पिनर […]