ओली र हार्टली चम्किंदा पहिलो टेस्टमा इंग्ल्यान्डसँग हार्‍यो भारत

भारत भ्रमणमा रहेको इंग्लिस टोलीले पाँच खेलको टेस्ट सिरिजको पहिलो खेल जितेको छ। आइतबार हैदरावादमा सम्पन्न पहिलो टेस्टमा इंग्ल्यान्ड २८ रनले विजयी भयो। इंग्ल्यान्डको जितमा ओली पप र ‘डेब्यू ब्वाई’ टोम हार्टली चम्किंदा भारत पराजित भयो। जितसँगै इंग्ल्याण्डले भारतविरुद्धको ५ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनायो। अब यि दुईबिच दोस्रो टेस्ट आगामी २ फेब्रुअरीबाट […]

सम्बन्धित सामग्री

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।...

सरकारले भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन्।...

सरकारले भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन्।...

प्रधानमन्त्रीले भारत गएर म्याउँ म्याउँ गरेः केपी ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभाग हो भन्न नसकेर समस्या हो भन्दै जनतालाई अलमल्याउन खोजेको आरोप लगाएका छन्।बुधवार एक कायक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको अवस्थामा सरकारले दुई देशको समस्या भन्दै जनतालाई झुक्याइरहेको बताए।

अहिलेको सरकारको भारत संग दोहोरो संबाद गर्ने क्षमता छैन : ओली

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार संग छिमेकी मुलुक भारत संग दोहोरो संबाद गर्ने क्षमता नभएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत पार्टी प्रवेश तथा आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । हरेक बर्ष बर्षाका समयमा गौर लगायत सिमा क्षेत्र डुबान पदै आएको अबस्थामा यो सरकारले भारत […] The post अहिलेको सरकारको भारत संग दोहोरो संबाद गर्ने क्षमता छैन : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘ओली सरकारको परराष्ट्र नीतिले दुई देशबिचको सम्बन्ध बिग्रियो’

काठमाडौँ, २५ असोज: भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्छ भनेका छन् । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका […]

भारतको टाङमुनि छिरिनैसके ओली : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाए । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताए । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरु अवसरवादी भएकाले अहिले […]

ओली भारतको शरणमा पुगे : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन् । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरू अवसरवादी भएकोले अहिले नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए । आशा नभएपनि सम्भावना

भारत र चीनबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताएका छन् । भारतीय न्यूज च्यानल ‘जी न्यूज’सँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको बताए ।उनले भारत र चीनबीच जारी सीमा विवाद समाधानका लागि आफूले मध्यस्थता गर्न सक्ने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सकिने ओलीक

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा विवादबारे छलफल हुन्छ : प्रधानमन्त्री ओली

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् । राष्ट्रिय सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत भ्रमणमा जाने समेत जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको […]