हलमा शो वितरणमा विभेद भएको भन्दै 'द सिक्रेट अफ राधा' को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं : सुवर्ण थापा निर्देशित ‘द सिक्रेट अफ राधा’ को प्रदर्शन रोकिने भएको छ। हलले शो नदिएको भन्दै गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको हो। हलले शो बाँडफाँटमा विभेद गरेकोले प्रदर्शन रोक्ने निर्णय गर्न बाध्य भएको निर्देशक थापाले जानकारी दिए। ‘हामीलाई सुरुदेखि शोमा विभेद गरियो। तीजको छेकोमा…

सम्बन्धित सामग्री

‘समाजले के भन्ला?’ सडक नाटक प्रदर्शन

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा हुने विभेदबारे सडक नाटक प्रदर्शन भएको छ। तेस्रो लिंगीका बालबालिकाले विद्यालय जाँदा विभेद भोग्नुपरेको भन्दै विभेद अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको समर्पण सभ्य समाज नेपालले जनाएको छ।गाउँटोल समाजमा आफ्ना बालबालिकालाई होच्याएर बल्ने, तेस्रो लिंगीको बच्चा हुन्छ र? भन्ने गर्दा विद्यालय जानै नमान्ने वास्तविकता नाटकमार्फत देखाइएको हनी महर्जनले बताए। उनले भने‚ ‘तेस्रो लिंगीको बच्चा भन्दा मानसिक तनाव हुने रैछ’&s

दलितको घर भत्काउनेलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – बझाङको बित्थडचिर गाउँपालिकामा दलितमाथि अमानवीय व्यवहार गर्नेलाई कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बित्थडचिरमा बनाउँदै गरेको घर भत्काएर दलितमाथि अमानवीय विभेद भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार बालुवाटारमा प्रदर्शन गरेको हो। बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाउँदै गरेको घर गाउँलेले भत्काइदिएका थिए। आफूहरुको बस्तीनजिक […]

शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए । ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका […]

पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । आज (शुक्रबार) हाम्रो टिम नेपाल अभियानले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद भइरहेको उनीहरूको दाबी छ । उनीहरूले पुरुष अधिकार सुनिश्चित […]

भूतपूर्व ब्रिटिस गोर्खाको प्रदर्शन

भूतपूर्व ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिले तलब, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरूको जीवन रक्षाका लागि प्रदर्शन गरेको छ । बेलायतमा रहेका भूतपूर्व ब्रिटिस गोर्खाले आफूहरूलाई समान काममा तलब, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा […]

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जातीय विभेदविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको माइतीघर मण्डलामा आइतबार अखिल क्रान्तिकारीले जातीय विभेद तथा छुवाछुतविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले ‘सोच बदलौँ व्यवहार बदलौँ समृद्ध समाज निर्माण गरौँ, ‘जातीय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिष्कार गरौँ, ‘आधुनिक समाजमा जातीय विभेद गर्नु […]

‘जातीय विभेद तथा छुवाछुतविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन’ (फोटोफिचर)

काठमाडौं, २४ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) ले आज जातीय विभेद तथा छुवाछुतविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘दलित संघर्षशील विम्ब हो, न्यायको पक्षमा सधैं लडिरहने न्यायप्रेमीहरुको रुप हो’, जातीय विभेद गर्ने जोकोहीलाई सामाजिक बहिष्कार गरौं’, सीप र दक्ष जनशक्तियुद्ध समूदायलाई घृणा होईन सम्मान गरौं’ लगायत लेखिएका प्लेकार्ड बोकेका […]

विप्लव समूह निकट विद्यार्थी संगठनको माइतीघरमा प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जातिय विभेद तथा छुवाछुत विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार राजधानीको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले जातिय विभेद र छुवाछुतको विरोध गरेका छन् ।‘जातिय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिष्कार गरौं’, ‘आधुनिक समाजमा जातिय विभेद गर्नु मानवता विरोधी अपराध हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

जातीय विभेदविरुद्ध पोखरामा प्रदर्शन, जात व्यवस्थाका संरक्षकलाई ‘मौन प्रश्न’

पोखरा : छुवाछुत तथा रुपा सुनारमाथि भएको जातिय विभेदको घटनाविरुद्ध पोखरामा विरोध प्रदर्शन भएको छ। दलित महिला संघ कास्की र आवाज संस्थाको संयुक्त आयोजनामा आइतवार मानवाधिकार चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको हो। हालै काठमाडौंमा रुपा सुनारमाथि भएको जातीय विभेद र मन्त्री कृष्ण गोपाल श्रेष्ठले आरोपितलाई बचाउ गरेको घटनाले दलित समुदायप्रति…