पोखरा : छुवाछुत तथा रुपा सुनारमाथि भएको जातिय विभेदको घटनाविरुद्ध पोखरामा विरोध प्रदर्शन भएको छ। दलित महिला संघ कास्की र आवाज संस्थाको संयुक्त आयोजनामा आइतवार मानवाधिकार चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको हो।
हालै काठमाडौंमा रुपा सुनारमाथि भएको जातीय विभेद र मन्त्री कृष्ण गोपाल श्रेष्ठले आरोपितलाई बचाउ गरेको घटनाले दलित समुदायप्रति…