दलितको घर भत्काउनेलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – बझाङको बित्थडचिर गाउँपालिकामा दलितमाथि अमानवीय व्यवहार गर्नेलाई कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बित्थडचिरमा बनाउँदै गरेको घर भत्काएर दलितमाथि अमानवीय विभेद भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार बालुवाटारमा प्रदर्शन गरेको हो। बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाउँदै गरेको घर गाउँलेले भत्काइदिएका थिए। आफूहरुको बस्तीनजिक […]

सम्बन्धित सामग्री

शालीन पोखरेललाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। आइतबार दिउँसो युवाहरुले शालिन पोखरेलको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘न्याय नमरोस्, सत्यको जित होस्, निर्मला पन्तको जस्तो केस नदबियोस्’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका […]

काठमाडौँमा लघुवित्त पीडितको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – लघुवित्त पीडितहरुले लघुवित्त संस्थाहरुलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरुले विभिन्न माग राखेर आइतबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म र्‍याली निकाल्दै विरोध प्रदर्शन गरेका हुन्। लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा प्रदर्शन गरिएको हो। उनीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तहरुले लगाएको ऋण मिनाह गर्नुपर्ने, गरिब किसानहरुलाई निःशुल्क प्रदान गर्नुपर्नेलगायतका माग राखेका छन्। यसैबीच लघुवित्त […]

भ्रष्टाचारविरुद्ध नागरिक अगुवाहरु सडकमा, माईतीघरमा प्रदर्शन

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । माइतीघरमा विभिन्न संघसंस्था, पार्टी र स्वतन्त्र रूपमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको हो । विभिन्न पम्लेट र ब्यानरको साथमा नाचगान गरी दबाबमूलक प्रदर्शन गरिएको थियो । प्रदर्शनमा पार्टीका सांसद, कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।

जनता मार्न पाइँदैन भन्दै मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन शुरु (तस्बिरसहित)

काठमाडाैँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्। साहू जगदीशका दाजुभाइसँग विदेश […]

इम्बोस्ड नम्बर ठेक्काबारे छानबिन गर्न युवा संघले दियाे अख्तियारमा उजुरी

काठमाडाैँ- राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, काठमाडौँमा उजुरी दिएको छ। उजुरीमा अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ। युवा संघमा आवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि […]

महानिर्देशकसहित १८ जनाविरुद्ध एक अर्ब राजस्व छलीको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ । आयोगले उक्त परिमाणको राजस्व हानि गरेको ठहरसहित कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरी कारबाही माग गरेको हो । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी दोहन गरी उत्खननको मुद्दामा आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयन नगरी राजस्व हानि हुने गरी अर्को समितिले तयार गरेको प्रतिवेदन...

ललिता निवास जग्गा प्रकरण : सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन आज (बिहीबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ । पाँच पूर्व सचिवसहित करिब साढे ३ सय ६० जनालाई प्रतिवादी बनाएर मुलुकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआईबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको […]

सीके राउतका कार्यकर्तालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ -  जनकपुरमा ईन्जिनियर राजेश कुशवाहा दुर्व्यबहारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसनले काठमाडौंमा प्रदर्शन गरेको छ ।  आइतबार काठमाडौंको माइतिघरमा भेला भएर एशोसिएसनले कर्मचारीमाथिको दुर्व्यवहार बन्द हुनुपर्ने र घटनाका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्र…

सीके राउतका कार्यकर्तालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ -  जनकपुरमा ईन्जिनियर राजेश कुशवाहा दुर्व्यबहारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसनले काठमाडौंमा प्रदर्शन गरेको छ ।  आइतबार काठमाडौंको माइतिघरमा भेला भएर एशोसिएसनले कर्मचारीमाथिको दुर्व्यवहार बन्द हुनुपर्ने र घटनाका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्र…