योजना आयोगका उपाध्यक्षलाई पत्र : खेलकुदबाट विकास किन नगर्ने?

राधेश्याम दाहाल -  श्री विश्व पौडेलज्यू, राष्ट्रिय योजना आयोग, काठमाडौं। सरकार परिवर्तनपिच्छे नेपालमा परिवर्तन हुने पदमध्ये राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि एउटा हो। सरकारको विकास रणनीतिलाई अगाडि बढाउन यो पदप्रति धेरैको आशा र अपेक्षा पनि रहन्छ। भर्खरै गठन भएको नयाँ सरकारले योजना आयोगमा उपाध्यक्ष बनाउने चर्चा चलिरहँदा तपाईँसँगै अरुहरूको पनि…

सम्बन्धित सामग्री

योजना आयोगका उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेट

१९ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’ को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका …

एडिबीका प्रतिनिधि र योजना आयोगका उपाध्यक्षबीच भोलि भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भोलि सोमबार भेटवार्ता हुने भएको छ ।  सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार ११ बजे एडिबी...

‘अव्यवस्थित शहरीकरणको चुनौती सम्बोधन गर्न सबै एक जुट हुनुपर्छ’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहिसकेका डा. वाग्लेले अगाडि थपे 'त्यसका लागि स्रोत साधनको हरित नक्सांकन, हरित पूर्वाधार लगानी, उत्थानशील अर्थात् रेजिलियण्ट विकास संरचना र समग्रमा विकासको सोच र प्राथमिकतामै हरितीकरण को टड्कारो आवश्यकता छ।'...

योजना आयोगका उपाध्यक्ष पौडेल भन्छन्ः विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन्। बुधबार नेपाली कांग्रेसबाट प्रदेश–१ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरुलाई मात्रै प्राथमिकता दिने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए। उनले सांसदहरुले […]

‘विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए ।  उनले सांसदहरुले साना साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले विप

विकास निर्माणमा अबको भविष्य नगरपालिका हो : उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् ।  बुधबार नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले...

सुदूरपश्चिमको विकास योजना बनाउन आयोगको सक्रियता

काठमाडौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलका नेतृत्वमा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलगायतलाई सुदूरपश्चिम क्षेत्रमा खटाएका छन् । मङ्गलबार नै धनगढी पुगेको टोलीले सुदूरपश्चिमका सबै जिल्लामा स्थलगत अवलोकन गरी योजनाको बृहत्तर खाका बनाउने केन्द्रीय सदस्य महरले जानकारी दिए । सबै स्थानीय […]

सुदूरपश्चिमको विकास योजना बनाउन देउवाले खटाए टोली

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास योजनाको खाका बनाउन  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  डा.विश्व पौडेलसहित पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलाई सुदूरपश्चिम खटाएका छन । उपाध्यक्ष  डा.विश्व पौडेल र नेता महसहितको टोली मंगलबार धनगढी पुगेको हो ।उपाध्यक्ष पौडेलका अनुसार उक्त टोलीले ९ वटै जिल्लामा पुगेर योजनाको खाका बनाउने छ । सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेताहरुलाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा उपस्थित हुन निम्तो गरिए

कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह शुरु

कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्‍ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा प्रदेश राजधानी  वीरेन्द्रनगरमा शुक्रबारबाट दिगो विकास लक्ष्य सप्‍ताह कार्यक्रम शुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको  जानकारी दिए । सप्‍ताहको पहिलो दिन आज सर