एडिबीका प्रतिनिधि र योजना आयोगका उपाध्यक्षबीच भोलि भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भोलि सोमबार भेटवार्ता हुने भएको छ ।  सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार ११ बजे एडिबी...

सम्बन्धित सामग्री

आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली आज बैंकक प्रस्थान गरेको हो ।

आयोग उपाध्यक्षसँग यूएनडीआरआर एशिया प्रमुखको भेटवार्ता

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा विपद् जोखिम न्यूनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो […]

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता

मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र युनिसेफकी नेपाल प्रतिनिधि अकुंगाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रय संघीय नियोग (युनिसेफ)की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ । युनिसेफको नेपालप्रतिनिधिका रुपमा आएकी अकुंगाले बिहीबार सिंहदरबार स्थित आयोगको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो । उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागतगर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । युनिसेफले नेपालमा […]

संयुक्त राष्ट्रसङ्घको फोरममा उपाध्यक्ष श्रेष्ठको सम्बोधन

काठमाडौँ, २ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उनले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गरेका हुन्। यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका […]

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् ।  कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपम...

१६औँ योजनाका लागि प्रदेश आयोग र स्थानीय सरकारसँग सुझाव माग

राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधि मुलक संस्थाहरुसँग सुझाव संकलन गर्ने कार्य सुरु गरेको छ । आयोगमा भएको छलफलमा १६औँ योजनाका लागि सुझाव दिन कोशी प्रदेश बाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षसँग सुझाव संकलन गरिएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा […]

योजना आयोगका उपाध्यक्षसँग युनिसेफ नेपालकी प्रमुखको बिदाइ भेट

३२ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्र संघीय नियोग युनिसेफकी नेपाल प्रतिनिधि एसके विसले बिदाइ भेट गरेकी छिन् । युनिसेफ नेपाल प्रमुखको रुपमा चार वर्षे कार्यकाल पुरा गरेर बिदा …

दोहा समिटमा नेपालको नेतृत्व उपप्रधानमन्त्री श्रेष्ठले गर्ने

काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठ शुक्रबार कतार जाने भएका छन्। दोहामा आयोजना हुने अतिकम विकसित मुलुकहरूको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका श्रेष्ठ दोहा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।उनले शनिबार सम्मेलनलाई सम्बोधन गर्नेछन्। श्रेष्ठका साथमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ, सांसद जितेन्द्रनारायण देवलगायत पनि कतार जाने मन्त्रालयले जनाएको छ। यसअघि दोहा सम्मेल

आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबिच भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र सङ्घीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबिच भेटवार्ता भएको छ ।