स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नपठाउन निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ ।  मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव मोहन निरौलाले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको अपुग तलब भत्ता अहिलेलाई मन्त्रालयबाट […]

सम्बन्धित सामग्री

कर्मचारी नहुँदा स्वास्थ्य बिमा बोर्डको काम अस्तव्यस्त

काठमाडौँ : समयमै कर्मचारीहरू नियुक्त गर्न नसक्दा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित स्वास्थ्य बिमामार्फतको सेवा खुम्चिदै जाने अवस्थामा पुगेको छ।पछिल्लोपटक असार ३१ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बोर्डका तत्कालीन कार्यकारी निर्देशक दामोदर बसौलालाई पत्राचार गरेर सात दिनभित्र काजमा रहेका स्वास्थ्यकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका थिए। निर्देशसँगै तत्कालै बोर्डले ८० जना कर्मचारीलाई काज फिर्ता गरी मन्त्रालयमा फर्काएको थियो।कर्मचारी ठूलो संख्यामा फिर्ता ग

पोखराका स्वास्थ्यका १२ कर्मचारी अझै काज फिर्ता भएनन्

पोखरा - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार पोखरा महानगरपालिकाले ४४ स्वास्थ्यका कर्मचारी काज फिर्ता हुने लिष्ट तयार गर्‍यो । उनीहरुको नामसहित काज फिर्ता हुन स्वास्थ्य महाशाखालाई पत्र काट्यो । ती ४४ मध्ये केही काज साविकको कार्यालयमा पुगेर काम थालिसकेका छन् । तर, १२ जना अझै विभिन्न बहानामा काज फिर्ता नभएको भेट...

पोखराका स्वास्थ्यका १२ कर्मचारी अझै काज फिर्ता भएनन्

पोखरा - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार पोखरा महानगरपालिकाले ४४ स्वास्थ्यका कर्मचारी काज फिर्ता हुने लिष्ट तयार गर्‍यो । उनीहरुको नामसहित काज फिर्ता हुन स्वास्थ्य महाशाखालाई पत्र काट्यो । ती ४४ मध्ये केही काज साविकको कार्यालयमा पुगेर काम थालिसकेका छन् । तर, १२ जना अझै विभिन्न बहानामा काज फिर्ता नभएको भेट...

पोखरा महानगरले स्वास्थ्य महाशाखालाई भन्यो- काजका कर्मचारीलाई हाजिर नगराउनू

पोखरा । पोखरा महानगरपालिकाले अन्यत्र दरबन्दी भएका स्वास्थ्यकर्मीलाई हाजिर नगराउन स्वास्थ्य महाशाखालाई निर्देशन दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगर बाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमा रहेका कर्मचारीहरूलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको हो । असार २८ गतेको नगर कार्यपालिकाको कार्यालयले काज […]

काजमा बसेका कर्मचारी फिर्ता गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशन

२५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ ।  १७ असारमा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुने गरी काजमा रहेक कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको हो । सोमबार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गर्दै  सातै प्रदेशका  मुख्यमन्त्री तथा […]

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर : मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन ७५३ वटै स्थानीय तहलाई निर्देशन गरेको हो । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव मोहन निरौलाले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको अपुग तलब भत्ता अहिलेलाई मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत […]

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको हो । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव मोहन निरौलाले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको अपुग तलब भत्ता अहिलेलाई मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत बजेट पठाइने भएकाले फिर्ता नपठाउन निर्देशन दिएको जानकारी दिए । विभिन्न प्

काजका कर्मचारी फिर्ता पठाउँदै महानगर

पोखरा महानगरले स्वास्थ्य महाशाखामा कार्यरत काजका ५७ कर्मचारीलाई एकसाथ फिर्ता पठाउने निर्णय गरेको छ। महानगरका निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले स्वास्थ्य महाशाखालाई मङ्गलबारबाट ती कर्मचारीलाई हाजिरी नगराउन निर्देशन दिनुभएको छ। महानगरको स्वास्थ्य महाशाखामा अहिले ३३४ कर्मचारी छन्। महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालसमेत काजमा आउनुभएको हो। महानगरको गत असार १८ गतेको कार्यपालिका बैठकले अन्यत्र समायोजन भएका कार्यचारीलाई फिर्ता पठाउने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो।

स्वास्थ्य मन्त्रालयको सातबुँदे निर्णय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनसम्बन्धमा सातबुँदे निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ। सोमबार मन्त्रालयले स्वास्थ्यका कर्मचारी समायोजनपछि स्थानीय तहको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीलाई सोही स्थानीय तहमा अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ।