काजमा बसेका कर्मचारी फिर्ता गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशन

२५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ ।  १७ असारमा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुने गरी काजमा रहेक कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको हो । सोमबार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गर्दै  सातै प्रदेशका  मुख्यमन्त्री तथा […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले माग्यो काज फिर्ता गरिएका कर्मचारीको विवरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरिएका कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण तीन दिन भित्र पठाउन निर्देशन दिएको हो । गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी काजमा खटाइएका दरबन्दी भएकै […]

भ्रमण वर्ष २०२० र कोरोना भाइरस

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामै हामीलाई हलुवामा बालुवा भएको छ । हालसम्म वैज्ञानिकहरूले पुष्टि गर्न बाँकी नै रहेको कोरोना भाइरसले विश्वभरि आतंंकित बनाएको छ । चीनबाट सुरु भएको यो भाइरसकै कारण विश्व स्वास्थ्य संगठनले संसारैभरिको स्वास्थ्य क्षेत्रमा संकटकालको घोषण गरि सकेको छ भने यो पंक्ति तयार गरुन्जेल चीनमा झन्डै ६ सय ५० जनाको अन्त्य भइसकेको र ३० हजार व्यक्ति यसबाट संक्रमित भएको खबर बाहिर आएको छ । चीनको भाइरस प्रभावित क्षेत्रमा रहेका अन्य विदेशीहरू तत्कालै फिर्ता भए । तर, नेपालीहरूलाई नेपाल फर्काउन ढिलो भई स्वास्थ्य मन्त्रालय घेर्नसमेत नेपालीहरू पुगिसकेका छन् ।

कोरोना भाइरस संक्रमण : नेपाली ल्याउने विषय अझै अन्योल

काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । अन्य देशले चीनमा बस्ने आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ । तर, नेपाल सरकारले भने ‘क्वारेन्टाइन’ पहिचान गर्नै सकेको छैन । स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालयलगायतको अन्तर मन्त्रालयस्तरमा प्रभावकारी समन्वय हुन नसक्दा …