कर्मचारी नहुँदा स्वास्थ्य बिमा बोर्डको काम अस्तव्यस्त

काठमाडौँ : समयमै कर्मचारीहरू नियुक्त गर्न नसक्दा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित स्वास्थ्य बिमामार्फतको सेवा खुम्चिदै जाने अवस्थामा पुगेको छ।पछिल्लोपटक असार ३१ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बोर्डका तत्कालीन कार्यकारी निर्देशक दामोदर बसौलालाई पत्राचार गरेर सात दिनभित्र काजमा रहेका स्वास्थ्यकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका थिए। निर्देशसँगै तत्कालै बोर्डले ८० जना कर्मचारीलाई काज फिर्ता गरी मन्त्रालयमा फर्काएको थियो।कर्मचारी ठूलो संख्यामा फिर्ता ग