पोखराका स्वास्थ्यका १२ कर्मचारी अझै काज फिर्ता भएनन्

पोखरा - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार पोखरा महानगरपालिकाले ४४ स्वास्थ्यका कर्मचारी काज फिर्ता हुने लिष्ट तयार गर्‍यो । उनीहरुको नामसहित काज फिर्ता हुन स्वास्थ्य महाशाखालाई पत्र काट्यो । ती ४४ मध्ये केही काज साविकको कार्यालयमा पुगेर काम थालिसकेका छन् । तर, १२ जना अझै विभिन्न बहानामा काज फिर्ता नभएको भेट...

सम्बन्धित सामग्री

कर्मचारी नहुँदा स्वास्थ्य बिमा बोर्डको काम अस्तव्यस्त

काठमाडौँ : समयमै कर्मचारीहरू नियुक्त गर्न नसक्दा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित स्वास्थ्य बिमामार्फतको सेवा खुम्चिदै जाने अवस्थामा पुगेको छ।पछिल्लोपटक असार ३१ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बोर्डका तत्कालीन कार्यकारी निर्देशक दामोदर बसौलालाई पत्राचार गरेर सात दिनभित्र काजमा रहेका स्वास्थ्यकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका थिए। निर्देशसँगै तत्कालै बोर्डले ८० जना कर्मचारीलाई काज फिर्ता गरी मन्त्रालयमा फर्काएको थियो।कर्मचारी ठूलो संख्यामा फिर्ता ग

पोखराका स्वास्थ्यका १२ कर्मचारी अझै काज फिर्ता भएनन्

पोखरा - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार पोखरा महानगरपालिकाले ४४ स्वास्थ्यका कर्मचारी काज फिर्ता हुने लिष्ट तयार गर्‍यो । उनीहरुको नामसहित काज फिर्ता हुन स्वास्थ्य महाशाखालाई पत्र काट्यो । ती ४४ मध्ये केही काज साविकको कार्यालयमा पुगेर काम थालिसकेका छन् । तर, १२ जना अझै विभिन्न बहानामा काज फिर्ता नभएको भेट...

काज फिर्ता भएनन् पोखराका स्वास्थ्य कर्मचारी

पोखरा- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालेको छ । मन्त्रालयले असार २५ गते नै मन्त्रालय मातहतका सबै निकाय, सातै प्रदेश र सबै स्थानीय तहलाई दरबन्दी भएका ठाउँमा फर्कन सूचना जारी गरेको थियो । साउन १ गतेदेखि नै साविककै कार्यालयमा फर्कन गरेको सूचना न...

सरुवा भएको कार्यालय जान मान्दैनन् यातायातका कर्मचारी

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वीरगन्जका सहायक शाखा अधिकृत रंजितप्रसाद साहको काज फिर्ता गरेको १२ दिन बितिसकेको छ । तर, हालसम्म साह काज फिर्ता भएको यातायात व्यवस्था कार्यालय गौरमा हाजिर भएका छैनन् ।

मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही

काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।

कर्मचारी सरुवाले चिकित्सा शिक्षा आयोगमा द्वन्द्व

२३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगमा कर्मचारी सरुवाको विषयलाई लिएर तीन महिना यता खिचातानी चलिरहेकोे छ । आयोगले करिब तीन महिना जिम्मेवारीविहीन बनाएर जबरजस्ती काज फिर्ता पठाउन लागेको कर्मचारीहरुले बताएका छन् । आयोगले उपसचिवसहित विभिन्न शाखाका १० कर्मचारीलाई जिम्मेवारीविहीन बनाई, काज फिर्ता गराउन थालेको उनीहरुको भनाइ छ । शिक्षा मन्त्रालयले सरूवा गरेर पठाएका सदस्य […]

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो । आइतबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने छ ।