पोखरा महानगरले स्वास्थ्य महाशाखालाई भन्यो- काजका कर्मचारीलाई हाजिर नगराउनू

पोखरा । पोखरा महानगरपालिकाले अन्यत्र दरबन्दी भएका स्वास्थ्यकर्मीलाई हाजिर नगराउन स्वास्थ्य महाशाखालाई निर्देशन दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगर बाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमा रहेका कर्मचारीहरूलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको हो । असार २८ गतेको नगर कार्यपालिकाको कार्यालयले काज […]

सम्बन्धित सामग्री

पोखरा महानगरबाट फिर्ता भए काजका ४४ जना कर्मचारी

पोखरा । पोखरा महानगरपालिकाबाट अन्यत्र दरबन्दी रहेको ४४ जना कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता भएका छन् । उनीहरुलाई असार २८ गतेको नगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेको थियो । तर, हालसम्म सो कर्मचारी फिर्ता भएका थिएनन् । महानगरले स्वास्थ्य महाशाखालाई काजका कर्मचारीलाई हाजिर नगराउनु भन्दै पत्र काटेपछि काजमा […]

हाजिर नगर्ने कर्मचारीलाई काठमाण्डौ महानगरले तलब नदिने !

काठमाण्डाै – काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चेतावनी दिएको छ ।सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ ।स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब ...