एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक सुरू

नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय परिषद् बैठक सुरू भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा केहिबेर अघि सुरु भएको बैठकमा स्थानीय पार्टीको रणनीतिक तथा सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र...

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने […]

एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो ।  मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुने’bout छलफल भएको थियो ।  यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री […] The post एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अलमलमा एकीकृत समाजवादी !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि राजनीतिक वृत्तमा अब एकीकृत समाजवादी के गर्छ भन्ने बहस सुरु भएको छ ।  तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै सडक तथा सदनमा प्रचण्डसँगै देखापर्ने गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अबको यात्रा के हुने भन्ने चासो छ ।  तत्कालीन सत्ता गठबन्धनबाट २० सिट प्राप्त गरी प्रतिनिधि सभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्...

पोखरामा एमाले कि एकीकृत समाजवादी ? यस्तो छ हिसाबकिताब

८ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीको जन्मै यस्तो बेलामा भयो, जतिबेला राष्ट्रिय राजनीतिमा नेकपा एमाले एकातिर र अरु दल अर्कातिर थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटकसम्म संसद विघटन गरेपछि उत्पन्न राजनीतिक विवादले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २ भदौ २०७८ मा एकीकृत समाजवादी बनाएका थिए । मूलधारको पार्टी फुटेर […]

निर्वाचनमा जुट्यो एकीकृत समाजवादी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनकारी शक्तिबीच प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । काठमाडौंमा आज बुधबारदेखि हुने पार्टी तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले यो निष्कर्षसहितको ‘राजनीतिक प्रतिवेदन’ पेस गर्दै छन् । ‘आगामी ३० वैशाख हुन गइरहेको स्थानीय तह निर्वाचनतर्फ राजनीतिक शक्ति उन्मुख छन् । अग्रगमन र […] The post निर्वाचनमा जुट्यो एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौँ- नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच मंगलबार एकता हुने भएको छ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा यी दुई पार्टीबीच एकता भएको हो। देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच मिलन भएको हो। महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको […]

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल

नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए । संसदीय दलको बैठकले दलको विधान […]