एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसक्नुको कारण खोजी गरौं– झलनाथ खनाल (दस्तावेजसहित)

काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुको कारण खोजी गल्ती र कमजोरीहरूको निर्मम ढङ्गले उजागर गर्न सक्नुपर्ने बताएका छन् ।पार्टीको जारी बैठकमा आफ्नो लिखित दस्तावेज पेश गर्दै नेता खनालले पार्टी पुनर्गठनदेखि अहिलेसम्मका अनुभवको समग्र समीक्षा गर्नुपर्ने धारणा राखेका हुन् । ‘हामीले गरेका सही र गलत […]

सम्बन्धित सामग्री

तत्काल एमालेसँग एकताको सम्भावना जिरो छः झलनाथ खनाल

काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नो पार्टी यो वा त्यो अवसरवादी समूहमा लाग्ने सम्भावना नरहेको बताएका छन् । ‘एकीकृत समाजवादी एमालेसँग एकीकरण हुन लागेको हो वा तपाईंहरु एमालेमा फर्कंदै हुनुहुन्छ भन्ने अत्यन्त महत्त्वपूर्ण सवाल हो । हिजो र अस्तिको स्थायी समितिको बैठकमा साथीहरुले खुला हृदयले आआफ्ना […]

..ती मतपत्रहरु कसरी गायब भए ? : झलनाथ खनाल

झलनाथ खनाल : यहि २०७९ साल मंसिर ४ गते मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको देशव्यापी निर्वाचनको सिलसिलामा म उमेदवार रहेको इलामको निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य निर्वाचन आयोगले सम्पन्न भएको घोषणा गरेको छ । त्यस निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट साझा उमेदवारको रुपमा […]

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को यस्तो छ नमुना मतपत्र

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को नमुना मतपत्रमा ११ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजनीति दल र स्वतन्त्रसहितका चुनाव चिह्न समेटेर मतपत्र तयार गरिएको हो । सो निर्वाचन क्षेत्रमा एमालेको सूर्य चिह्न पहिलो नम्बरमा रहेको छ भने जसपा दोस्रो र राप्रपाको हलो तेस्रो नम्बरमा रहेको छ । यसैगरी एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न चौथो नम्बरमा रहेको छ ।  इलाम क्षेत्र नम्बर १ मा एमाले र एकी

झलनाथ खनाल इलाम १ बाट चुनाव लड्ने पक्का

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्। आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका […]

माधव नेपालसँग झलनाथ खनाल किन फायर भए

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट भएका छन् । पार्टीले मन्त्रीहरु हेरफेर गर्नेबारे गरेको निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपालले नसकेको भन्दै खनाल रुष्ट बनेका छन् । भोलि विहान अध्यक्ष नेपालसँग यसबारेमा एक्लाएक्लै भेटवार्ता गर्ने र कुराकानी गर्ने निधो गरेको खनालले जनाए । पार्टीले मन्त्रीहरु […]

पार्टी काममा फर्किए झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय, मिनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उनी प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा सहभागी भए ।उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरे । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा.शङ्कर खतिवडालाई मनोनयन गरेका छन् । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी ल

झलनाथ खनाल नेकपा(एस)को विदेश विभाग प्रमुख

नेकपा (एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ । यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ …

नेकपा (एकीकृत समाजवादी) को कमिटी विस्तार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज ३ सय ३५ सदस्यीय केन्द्रीय सदस्य मनोनीत गरेको छ।अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कमिटीमा नेता झलनाथ खनाल विदेश विभाग प्रमुख‚ नेता मुकुन्द न्यौपाने उद्योग वाणिज्य तथा उद्योग व्यवसाय फाँट प्रमुख र नेता प्रदीप नेपाल पार्टी सम्बद्ध प्रतिष्ठानका इन्चार्ज रहेका छन्।यसैगरी उक्त दलले ११ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ। सचिवालयमा माधवकुमार नेपाल‚ झलनाथ खनाल‚ मुकुन्द न्यौपाने‚ राजेन्द्रप्रसाद पाण्डे&sbqu

नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएर फर्के झलनाथ खनाल (तस्बिरहरु)

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्। उपचारका लागि भारतका रहेका नेता खनाल सोमबार नेपाल फर्किएका हुन्। भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा सुधार भएसँगै उनी स्वदेश फर्किएका हुन्। नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल […]

झलनाथ खनाल स्वदेश फर्किए, विमास्थलबाटै यस्तो घोषणा

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।