काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनकारी शक्तिबीच प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । काठमाडौंमा आज बुधबारदेखि हुने पार्टी तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले यो निष्कर्षसहितको ‘राजनीतिक प्रतिवेदन’ पेस गर्दै छन् । ‘आगामी ३० वैशाख हुन गइरहेको स्थानीय तह निर्वाचनतर्फ राजनीतिक शक्ति उन्मुख छन् । अग्रगमन र […]
The post निर्वाचनमा जुट्यो एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.