नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको एउटै मूल्य तोक्ने प्रणाली स्थगन गरेर भूगोलअनुसार फरक–फरक मूल्य निर्धारण गर्ने भएको छ । चरम घाटा पूर्ति गर्न करिब दुई वर्षदेखि देशभर एउटै मूल्य तोक्ने...
दुई आर्थिक वर्ष नोक्सानी खेपेको आयल निगम गत आवमा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियमको मूल्य नघटाउँदा चर्को नाफा आर्जन गर्न सफल भएकाे छ । सरकारको पूर्ण तथा आंशिक लगानीमा सञ्चालित ४२...
पेट्रोलियमको मूल्य बढ्ने जानकारी पाएका पेट्रोलपम्प व्यवसायीले सामान्य अवस्थाको तुलनामा मंगलबार केही बढी पेट्रोल र डिजेल खरिद गरेका छन् । मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई नयाँ मूल्य पठाउने निश्चित...
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र...
भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ ।नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।यसैगरी, रक्सौलम
नेपाल आयल निगमले छोटो–छोटो अवधिमै धेरै पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएको बिहीबारबाट पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च दर कायम गरी पेट्रोल, डिजेल तथा मटीतेलमा नयाँ मूल्य निर्धारण भएको छ । पेट्रोल रु. १ सय ५०, डिजेल तथा मटीतेल रु. १ सय ३३ रुपैयाँमा प्रतिलिटर खरिद गर्नुपर्ने भएको छ । पेट्रोलियम पदार्थको जति […]
पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमले बताइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मटीतेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य […]
पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको छानबिनका लागि सङ्घीय संसद्ले समिति गठन गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको सभापति निरादेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘निरन्तरको मूल्यवृद्धि मात्र विकल्प जस्तो भएको छ । सरकारले उपभोक्तालाई कसरी राहत दिनसक्छ ? मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपाय के हुनसक्छ ? भन्ने...
निगमले गत बुधबार इन्धनको भाउ बढाएपछि फेरि विरोध सुरु भएको छ। यसपटक प्रतिलिटर इन्धनमा ३ रुपियाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एकैचोटि ७५ रुपियाँ बढेपछि विरोधको स्वरूप फरक परेको छ। विद्यार्थी संघ/संगठनसँगै सर्वसाधारण पनि विरोधमा जोडिन पुगेका छन्। बुटव...
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य ७४.५३ डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य १२८ पुर्याइएको थियो, अहिले अन्तर्राष्ट्रिय मूल्य ६८.४० डलरमा झर्दा नेपालमा भने पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुर्याइएको छ, एलपी...