आम्मामा ! पेट्रोलियमको मूल्य

नेपाल आयल निगमले छोटो–छोटो अवधिमै धेरै पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएको बिहीबारबाट पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च दर कायम गरी पेट्रोल, डिजेल तथा मटीतेलमा नयाँ मूल्य निर्धारण भएको छ । पेट्रोल रु. १ सय ५०, डिजेल तथा मटीतेल रु. १ सय ३३ रुपैयाँमा प्रतिलिटर खरिद गर्नुपर्ने भएको छ । पेट्रोलियम पदार्थको जति […]

सम्बन्धित सामग्री

पेट्रोलियमको मूल्य बढ्ने सूचनापछि व्यवसायीले एकैपटक उठाए धेरै तेल

पेट्रोलियमको मूल्य बढ्ने जानकारी पाएका पेट्रोलपम्प व्यवसायीले सामान्य अवस्थाको तुलनामा मंगलबार केही बढी पेट्रोल र डिजेल खरिद गरेका छन् । मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई नयाँ मूल्य पठाउने निश्चित...

पेट्रोलियमको मूल्य स्थानअनुसार फरक–फरक हुने

नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको एउटै मूल्य तोक्ने प्रणाली स्थगन गरेर भूगोलअनुसार फरक–फरक मूल्य निर्धारण गर्ने भएको छ । चरम घाटा पूर्ति गर्न करिब दुई वर्षदेखि देशभर एउटै मूल्य तोक्ने...

घाटापूर्ति गर्न भन्दै निगमले घटाएन पेट्रोलियमको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ। निगमले हाल रु २७ अर्ब घाटा रहेकाले मूल्य समायोजन नगर्ने बताएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी...

भारतमा भन्दा नेपालमा महँगो बन्यो पेट्रोलियमको मूल्य

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ ।नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।यसैगरी, रक्सौलम

पेट्रोलियमको मूल्य जुटाउन कठिन भयो : निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो । निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिर करण कोष तथा इन्धन बिक्रीबाट […]

बेलायतमा पेट्रोलियमको मूल्य अहिलेसम्मकै उच्च

रुसले युक्रेनमा आक्रमण गरेपश्चात विश्वमा तेलको मूल्यमा भएको वृद्धिको असर बेलायतका पेट्रोल पम्पहरुमा देखिएको छ। ‘बेलायतमा आइतबार पेट्रोलको औसत मूल्य प्रतिलिटर १.५१ युरो पुगेको छ,’ सम्बद्ध निकायले भनेको छ। यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर १.५५ युरो पुगेको छ। यो अहिलेसम्मकै पेट्रोलियमको उच्च मूल्य हो। रूस कच्चा तेलको दोस्रो ठूलो निर्यातकर्ता हो। बेलायतको आयातको ६% रुसबाट […]

पेट्रोलियमको मूल्य नियन्त्रणको पहल गरिने

प्रधानमन्त्री   शेरबहादुर देउवाले  पेट्रोलियम  पदार्थको  मूल्य  वृद्धि  नियन्त्रणका  लागि सकारात्मक पहल लिने बताएका छन् ।  मूल्य वृद्धिविरुद्ध बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका छ विद्यार्थी सङ्गठनलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।   ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय लिने बताएको  प्रधानमन्त्रीको  सचिवालयले  जनाएको  छ। प्रधानमन्त्रीले  सम्भव  भएसम्म  समा...

पेट्रोलियमको मूल्य दुष्प्रभाव

निगमले गत बुधबार इन्धनको भाउ बढाएपछि फेरि विरोध सुरु भएको छ। यसपटक प्रतिलिटर इन्धनमा ३ रुपियाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एकैचोटि ७५ रुपियाँ बढेपछि विरोधको स्वरूप फरक परेको छ। विद्यार्थी संघ/संगठनसँगै सर्वसाधारण पनि विरोधमा जोडिन पुगेका छन्। बुटव...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको  मूल्य घट्दा पनि नेपालमा बढेको बढ्यै

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य ७४.५३ डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य १२८ पुर्‍याइएको थियो, अहिले अन्तर्राष्ट्रिय मूल्य ६८.४० डलरमा झर्दा नेपालमा भने पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुर्‍याइएको छ, एलपी...