आमनागरिकले नबुझेको आयल निगमको घाटा

पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमले बताइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मटीतेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य […]

सम्बन्धित सामग्री

३१ अर्ब घाटामा आयल निगम

काठमाडौं, साउन २४ । नयाँ खरिद अनुसार इन्धन कारोबारमा नेपाल आयल निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ। निगमको सञ्चित नोक्सानी करिब ३१ अर्ब रूपैयाँ पुगे पनि मूल्य […]

मासिक १ अर्ब २७ करोड घाटा छ, पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन- आयल निगम

नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलम

आयल निगम : एक वर्षको घाटा ५५ अर्ब

काठमाडौँ । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८-०७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । यस वर्षको प्रारम्भिक नोक्सानी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ । आव […]

हात उठाउँदै आयल निगम : ‘मासिक १० अर्बभन्दा बढीको घाटा व्यहोर्न सकिँदैन’

नेपाल आयल निगमले अब घाटा सहन नसकिने उद्घोष गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो । रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि नेपालमा भने मूल्य समायोजन हुन नसक्दा निगमको घाटा निरन्तर बढीरहेको बताएको छ । सोही सन्दर्भमा सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाएको निगमले पछिल्लो जुलाई १ को नयाँ मूल्य अनुसार निगमको

भारतबाट थप महँगिएर आयो पेट्रोलियम पदार्थ, कुनमा कति बढ्यो?

काठमाडौं : इन्डियन आयल निगम (आइओसी)ले बिहीवार पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ। नयाँ दरअनुसार पेट्रोलको मूल्य औसतमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल १९.०३ रुपैयाँ र हवाइ इन्धन १९.९१ रुपैयाँले बढेर आएको छ। नयाँ लागत मूल्य अनुसार निगमको मासिक घाटा करिब ९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिएको छ। निगमले…

तेलको मूल्य बढ्नसक्ने, अरबौं घाटासँगै आयल निगम सून्य बचतमा

काठमाडौं, ४ माघ । नेपाल आयल निगमको संचित सून्य भएको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि सरकारसँग ऋण मागेको छ । आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब अपुग हुने भएको छ । निगमले ३ माघमा विज्ञप्ति जारी गरी घाटा विवरण पेश गर्दै तत्काल रकम व्यवस्था […]

रातो र निलो सिलिन्डर कार्यान्वयन नगरेर व्यवसायीलाई पोस्दैछ आयल निगम

२६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातिबाट एलपी ग्यासको भाउ ७५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १५७५ पुर्‍यायो । मूल्य बढाउँदा पनि ग्यासमा प्रतिसिलिन्डर ६५७ रुपैयाँ ८४ पैसा घाटा भइरहेको छ, जुन १५ दिनमा ६१ करोड २५ लाख घाटा हुने आयल निगमको प्रक्षेपण छ । ग्यासको घाटा पूर्ति गर्न भन्दै निगमले यसअघि अन्य पेट्रोलियम पदार्थमा […]

घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा

काठमाडौं । आर्थिक भार थेग्नै नसक्ने गरी नेपाल आयल निगमको घाटा चुलिएको छ । निरन्तर ६ वर्ष नाफा कमाएको निगमले अहिले मासिक ४ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरिरहेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको घाटा चुलिएको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको […] The post घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आयल निगमलाई पाक्षिक ८० करोड घाटा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको उतारचढावले नेपाल आयल निगमलाई पाक्षिक ८० करोड रूपैयाँ घाटा लाग्ने भएको छ। पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ८० करोड पुग्ने निगमको प्रक्षेपण छ। पछिल्लो १५ दिनमा एलपी ग्यासमा निगमले ६० करोड रूपैयाँ घाटा व्यहोरेको छ।