पेट्रोलियमको मूल्य बढ्ने सूचनापछि व्यवसायीले एकैपटक उठाए धेरै तेल

पेट्रोलियमको मूल्य बढ्ने जानकारी पाएका पेट्रोलपम्प व्यवसायीले सामान्य अवस्थाको तुलनामा मंगलबार केही बढी पेट्रोल र डिजेल खरिद गरेका छन् । मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई नयाँ मूल्य पठाउने निश्चित...