काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३–० ले पराजित भएको हो । ब्राइटनको मैदानमा भएको खेलको ४६ औं मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८१ […]