इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग पराजित भएको छ। जिटेक क्यम्युनिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्रेन्टफोर्डले लिभरपुललाई ३-१ गोलअन्तरले हराएको हो।
खेलको १९ औं मिनेटमा इब्राहिमा कोनेटले आत्मघाती गोल गर्न पुग्दा ब्रेन्टफोर्डले अग्रता बनाएको थियो। त्यस्तै ४२ औं मिनेटमा योएन विस्साले गोल थप्दा पहिलो हाफमै घरेलु…