एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल विरुद्ध पराजित भएको छ । आईतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो । आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे । खेलको १४औं मिनेटमा साकाले गोल गर्दै […]
The post आर्सनलद्वारा लिभरपुल पराजित first appeared on हाम्रो खेलकुद.