अन्तिम खेलमा पराजित भए पनि युरोपा लिगको नकआउट चरणमा लिभरपुल

अन्तिम खेल अघिनै युरोपा लिगको नकआउटचरणमा प्रवेश गरेको लिभरपुल अन्तिम खेलमा भने युनियन सेन्ट-जिलोइससँग २-१ ले पराजित भएको छ। पराजित भएपनि लिभरपुल समूह ‘इ’को शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो। यसअघि लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले हराउँदै शीर्ष स्थान पक्का गरेको थियो। आफ्ना महत्वपूर्ण खेलाडीहरू मोहम्मद सलाह, भर्गील भान डाइक, ट्रेन्ट अलेक्सेन्डर […]

सम्बन्धित सामग्री

युरोपा लिगको अन्तिम १६ मा लिभरपुल

लिभरपुल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनायो। लिभरपुलको जितमा लुइस डियाज र कोडी गाक्पोले पहिलो हाफमा २ गोल गर्दा सलाहाले दोस्रो हाफमा पेनाल्टी मार्फत तेस्रो तथा इन्जुरी समयमा गाक्पोलेनै ब्यक्तिगत दोस्रो तथा […]

आर्सनल दुई खेलअगावै युरोपा लिगको नकआउट चरणमा

काठमाडौं । ग्रानिट साकाको निर्णायक गोलप्रेरित आर्सनलले बिहीबार पीएसभी एइन्डोभनलाई १–० ले पराजित गर्दै दुई खेलअगावै युरोपा लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गरेको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा साकाले ७१औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितमा निर्णायक बन्यो । साकाले टेकहिरो टोमियासुको पासमा भली गोल गरेका थिए । युरोपा लिगको...

साकाको गोलले आर्सनल नकआउट चरणमा

लन्डन । बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । […] The post साकाको गोलले आर्सनल नकआउट चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साकाको गोलले आर्सनल नकआउट चरणमा

काठमाडौं । बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । […]

साकाको गोलले आर्सनल नकआउट चरणमा

काठमाडौं – बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । […]

युरोपा लिग: बार्सिलोना अन्तिम १६ मा

इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीको घरेलु मैदानमा सहज जीत निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोनाको जीतमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके […]

बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।खेलको