काठमाडौं । आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्सनलको मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लिभरपुलका लागि दुबै गोल पोर्चुगिज खेलाडी डिएगो योटाले गरे । खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यस्तै, ७७ […]