काठमाडौं । पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।
एक
काठमाडाैं । पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् । उत्तरपश्चिम पाकिस्नानको ट्यांक जिल्लास्थित कोन्टअजाममा पोलियो कार्यक्रमको सुरक्षाका लागि खटिएका प्रहरीको हत्या गरिएको हो । खोप कार्यक्रम संचालन भईरहेको स्थान नजिकैको कुलोमा लुकेर बसेका बन्दुकधारीले गोली हानी मोटरसाइकलमा फरार भएका थिए । पाकिस्तानमा कट्टपन्थीहरु पोलियो खोप अभियानमा बारम्बार […]
एजेन्सी, ३१ बैशाख । भारतको गुनामा शिकारीहरूसँगको भिडन्तमा गोली लागेर तीन प्रहरीको मृत्यु भएको छ । शिकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक राजकुमार जाटव, प्रहरी जवान नीरज भार्गव र प्रहरी जवान सन्तरामको घटनास्थलमै मृत्यु भएको हो । तस्करबाट पाँच मृग र एउटा मयूरको अवशेष बरामद भएको छ । प्रहरी सवार सवारी साधनका चालक गम्भीर घाइते भएका […]
धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।जिल्ला अदालतका श्रेस्तेदार राइभ
धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् । जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का […]
अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन्। अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ।...
अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले क्रूर व्यवहार देखाइरहेको आरोप छ ।
घोर प्रान्तको राजधानी फिरोजकोहमा बानू नेगर नामक महिला प्रहरीलाई उनको परिवारकै अगाडि तालिबान लडाकूले हत्या गरेको खबर बीबीसीले दिएको छ । उनी गर्भवती रहेको बताइएको छ ।
तालिबानले नेगरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।
प्रवक्ता जबीउल्लाह मुजाहिदले घटनाको बारेमा जानकारी रहेको तर तालिबानले नेगरलाई नमारेको बताए । तालिबानले पुरानो प्रशासनमा काम गर्ने मानिसका लागि माफीको घोषणा गरेको र नेगरको हत्या व्यक्तिगत रिसइबीक...
इस्लामिक स्टेट (आईएस) नामक आतंकवादी समूहले इराकमा १३ जना प्रहरीको हत्या गरेको छ ।
देशको उत्तरी भागमा रहेको एउटा चेकपोइन्टमा आइतवार बिहान उक्त आक्रमण गरिएको हो ।
किर्कुक शहरभन्दा ६५ किलोमिटर पर रहेको अल–रशदमा मध्यरातको केही समयपछि आक्रमण गरिएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार संस्थालाई बताए ।
आईएसले सन् २०१४ मा इराकका धेरै भूभागमा कब्जा गरेको थियो । तर पछि अमेरिकी नेतृत्वको प्रतिसैन्य अभियानले त्यसलाई परास्त गरेको थियो ।
इराक सरकारले सन् २०१७ को अन्त्यतिर सुन्नी अतिवादीहरू परास्त भए...