प्रहरी हत्या घटना : ९ जनालाई जन्म कैदको फैसला

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।जिल्ला अदालतका श्रेस्तेदार राइभ

सम्बन्धित सामग्री

प्रहरी हत्या घटना : आमाछोरा पूर्पक्षका लागि जेल चलान

गलकोट (बागलुङ)- बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पूर्पक्षका लागि चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्ष...

प्रहरी हत्या घटना : नौजनालाई जन्मकैदको फैसला

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोस्टका दुई प्रहरीको हत्या घटनामा संलग्न नौजनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भनिने रोहित राना, गब्बर भनिने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भनिने...

प्रहरी हत्या घटना : अभियुक्त संक्रमित हुँदा अदालती प्रक्रिया रोकियो

अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत दुई प्रहरीको हत्या घटनाका अभियुक्तमा कोरोना संक्रमण देखिएपछि बयान र