प्रहरी नेतृत्व निरिह बन्दा भीडले प्रहरीको हत्या गर्ने देखि अपराधीले धम्क्याउनेसम्म

काठमाडौं, ७.चैत्र । प्रहरीलाई लौरो हान्न पनि रोक्ने आइजीपी बन्दा के हालत हुन्छ भन्ने अपराधीहरुको बिबिगीबाट बुझ्न सकिन्छ । आइजीपी शैलेश थापा क्षेत्री आफूलाई प्रहरीभन्दा प्राध्यापक नै हुँ जसरी प्रस्तुत हुने गरेको चर्चा उच्च अधिकृतहरुमाझ नै चल्ने गर्छ । यसको परिणाम भीडले प्रहरीको हत्या गर्ने देखि मान्छेको टाउको काटेर हिंडेका एक हुल युवाहरुले प्रहरीलाई चुनौती […]

सम्बन्धित सामग्री

पेरुमा ज्युँदै जलाएर प्रहरीको हत्या

काठमाडौं । पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।  एक

जङ्गलमा शिकारीसँग भिडन्त हुँदा ३ प्रहरीको हत्या

एजेन्सी, ३१ बैशाख । भारतको गुनामा शिकारीहरूसँगको भिडन्तमा गोली लागेर तीन प्रहरीको मृत्यु भएको छ । शिकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक राजकुमार जाटव, प्रहरी जवान नीरज भार्गव र प्रहरी जवान सन्तरामको घटनास्थलमै मृत्यु भएको हो । तस्करबाट पाँच मृग र एउटा मयूरको अवशेष बरामद भएको छ । प्रहरी सवार सवारी साधनका चालक गम्भीर घाइते भएका […]

प्रहरी हत्या घटना : ९ जनालाई जन्म कैदको फैसला

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।जिल्ला अदालतका श्रेस्तेदार राइभ

जुगेडा प्रहरी हत्याकाण्डका नौ जनालाई जन्मकैदको फैसला

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

कैलालीमा दुई प्रहरी हत्या प्रकरण : आठ जनालाई जन्मकैद, एक जनालाई सफाइ

कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् । जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का […]

धनगढीमा प्रहरीको हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

धनगढी : धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। मंगलवार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो। धनगढी उपमहानगरपालिका- १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपा

तालिवानले गरे गर्भवती प्रहरीको हत्या

अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन्। अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ।...

इराकमा इस्लामिक स्टेटले गर्‍यो १३ प्रहरीको हत्या

इस्लामिक स्टेट (आईएस) नामक आतंकवादी समूहले इराकमा १३ जना प्रहरीको हत्या गरेको छ । देशको उत्तरी भागमा रहेको एउटा चेकपोइन्टमा आइतवार बिहान उक्त आक्रमण गरिएको हो ।  किर्कुक शहरभन्दा ६५ किलोमिटर पर रहेको अल–रशदमा मध्यरातको केही समयपछि आक्रमण गरिएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार संस्थालाई बताए ।  आईएसले सन् २०१४ मा इराकका धेरै भूभागमा कब्जा गरेको थियो । तर पछि अमेरिकी नेतृत्वको प्रतिसैन्य अभियानले त्यसलाई परास्त गरेको थियो । इराक सरकारले सन् २०१७ को अन्त्यतिर सुन्नी अतिवादीहरू परास्त भए...

प्रहरी चौकीमा हमला, ५ प्रहरी अधिकारीको हत्या

लागोस । दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् । सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा […]