ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको सहकार्य

नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने  ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले सहकार्य गरेको छ । नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् । सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा...

सम्बन्धित सामग्री

राहुल रञ्जन शाह बने बने ‘ग्लोकल टिन हिरो’

‘ग्लोकल टीन हिरो २०२२’को उपाधि राहुल रञ्जन शाहले जितेका छन् ।  प्रतियोगिताका अन्तिम ६ प्रतिस्पर्धीमध्येबाट शाह विजेता घोषित भएका हुन् । शाह खगोलीय अनुसन्धानमा समर्पित छन्। उनी नेपाल एस्ट्रोनोमिकल सोसाइटी, स्टुडेन्ट एक्सप्लोरेसन एन्ड डेभलपमेन्ट अफ स्पेस–नेपालसँग आबद्ध छन् । प्रतियोगिताका लागि देशभरबाट ६४८ आवेदन प्राप्त भएका थिए ।  किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम &lsqu

ग्लोकल टिन हिरो २०२२ मा डिसहोमको पार्टनरसिप

नेपाल भरका किशोरकिशोरीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरूको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिसहोमले पार्टनरसिप गरेको छ।

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

काठमाडौं । ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । नेपालभरका किशोरकिशोरीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरूको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिन लागेको हो । नेपालभरबाट विभिन्न विधाबाट ६४८ किशोरकिशोरीहरूले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन् । सेप्टेम्बर १ मा सोल्टी होटलमा हुने सम्मेलन...

ग्लोकल टिन हिरोमा डिसहोमको पार्टरसिप

नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने  ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।नेपाल भरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्। सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिने जनाइएको छ ।प्रतिस्पर्धामा आशिष शाह,

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

काठमाडौँ। ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ। नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो आयोजना गरिँदै आएको छ।

वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को एक्टिभेसन हुँदै

प्रदेश १ का भद्रपूर, काँकडभिट्टा, फिक्कल, धरान, विराटनगरलगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी साझा गर्नको निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भइरहेको छ ।यस कार्यक्रममार्फत एक सय भनदा बढी विद्यालय र आठ हजार भन्दा बढी किशोरकिशोरीलाई वाई वाइ ग्लोकल टिन हिरोका बारेमा जानकारी दिइने आयोजकले जनाएको छ ।वाई वाई ग्लोकल टिन […]

‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वमा एक्टीभेसन

काठमाडौं- ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वी क्षेत्रका विभिन्न शहरहरुमा जानकारी गराउने उद्देश्यले (एक्टीभेसन) कार्यक्रम सुरु गरिएको छ । नेपालको पुर्वी क्षेत्रमा भद्रपूर, कांकडभित्ता, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी गराउन निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भईरहेको हो । यस कार्यक्रम मार्फत सयौँ […]

वाई वाइग्लोकल टिन हिरो नेपाल २०२२ को आवेदन खुला

वाई वाईग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल १ सेप्टेम्बरमा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ ।‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ […]

वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणका लागि आवेदन खुल्ला

काठमाडौं, जेठ १८ । वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौंैं संस्करणकालागि आवेदन खुला गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी […]

‘वाईवाई ग्लोकल टिन हिरो नेपाल २०२२’ का लागि आवेदन खुला

काठमाडौं (अस) । ‘वाईवाई ग्लोकल टीन हीरो नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । आठौंैं संस्करणको उक्त अवार्ड कार्यक्रम आगामी सेप्टेम्बर १ मा हुने आयोजक ग्लोकल प्रालिले बताएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा उनीहरूको प्रभावकारी कामको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । उक्त कार्यक्रमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक शुरुआतका लागि थप ऊर्जा प्रदान गरिने कम्पनीले बताएको छ । नेपालबाट सन् २०१५ मा शुरू भएको उक्त कार्यक्रममा  काठमाडौंका किशोरकिशोरीहरू लक्षित मात्रै थियो । पछि सन् २०१६ देखि मुलुकभरिका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन थालेको कम्पनीले जानकारी दिएको छ । हालसम्म नेपालका सात किशोरकिशोरीहरूलाई ‘ग्लोकल टिन हिरो नेपाल’का रूपमा सम्मानित गरिएको छ । त्यस्तै ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंकाबाट दुईजना सम्मानित भएका छन् । २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको बताइएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति एवं अन्य विविध क्षेत्रका व्यक्तिको उपस्थितिमा सो कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी कम्पनीले दिएको छ ।