वाई वाइग्लोकल टिन हिरो नेपाल २०२२ को आवेदन खुला

वाई वाईग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल १ सेप्टेम्बरमा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ ।‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ […]

सम्बन्धित सामग्री

वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणका लागि आवेदन खुल्ला

काठमाडौं, जेठ १८ । वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौंैं संस्करणकालागि आवेदन खुला गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी […]

‘वाईवाई ग्लोकल टिन हिरो नेपाल २०२२’ का लागि आवेदन खुला

काठमाडौं (अस) । ‘वाईवाई ग्लोकल टीन हीरो नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । आठौंैं संस्करणको उक्त अवार्ड कार्यक्रम आगामी सेप्टेम्बर १ मा हुने आयोजक ग्लोकल प्रालिले बताएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा उनीहरूको प्रभावकारी कामको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । उक्त कार्यक्रमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक शुरुआतका लागि थप ऊर्जा प्रदान गरिने कम्पनीले बताएको छ । नेपालबाट सन् २०१५ मा शुरू भएको उक्त कार्यक्रममा  काठमाडौंका किशोरकिशोरीहरू लक्षित मात्रै थियो । पछि सन् २०१६ देखि मुलुकभरिका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन थालेको कम्पनीले जानकारी दिएको छ । हालसम्म नेपालका सात किशोरकिशोरीहरूलाई ‘ग्लोकल टिन हिरो नेपाल’का रूपमा सम्मानित गरिएको छ । त्यस्तै ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंकाबाट दुईजना सम्मानित भएका छन् । २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको बताइएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति एवं अन्य विविध क्षेत्रका व्यक्तिको उपस्थितिमा सो कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी कम्पनीले दिएको छ ।

वाईवाई ग्लोबल टिन हिरोको आठौं संस्करणका लागि आवेदन खुला

काठमाडौं । वाईवाई ग्लोबल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणको आवेदन मंगलबारदेखि खुला गरिएको छ । मंगलबार काठमाडौमा ग्लोकल प्रालिले पत्रकार सम्मेलन गरी आवेदन खुला भएको जनाएको छ । किशोर–किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराई समाजमा उनीहरुले गर्दै आएको काम अरुमाझ चिनाउन प्रतियोगिता आयोजना गर्न लागेको ग्लोकल प्रालिले जनाएको छ । सन् २०१५ बाट नेपालमा […]