‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वमा एक्टीभेसन

काठमाडौं- ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल २०२२ को लागि पुर्वी क्षेत्रका विभिन्न शहरहरुमा जानकारी गराउने उद्देश्यले (एक्टीभेसन) कार्यक्रम सुरु गरिएको छ । नेपालको पुर्वी क्षेत्रमा भद्रपूर, कांकडभित्ता, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी गराउन निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भईरहेको हो । यस कार्यक्रम मार्फत सयौँ […]

सम्बन्धित सामग्री

वाईवाई ग्लोकल टीन हिरोको अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

काठमाडौं । वाई वाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल […]

वाई वाइग्लोकल टिन हिरो नेपाल २०२२ को आवेदन खुला

वाई वाईग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल १ सेप्टेम्बरमा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ ।‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ […]

वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणका लागि आवेदन खुल्ला

काठमाडौं, जेठ १८ । वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौंैं संस्करणकालागि आवेदन खुला गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी […]